पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी
By admin
२७ पुष २०७७, सोमबार ०३:११

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको नयाँ कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । ३३ औं महाधिवेसनबाट उनले विन्दु कोइराला प्यानलका तारानाथ ढुंगानालाई पराजीत गरि कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
आचार्य नारायण कोइराला प्यानलबाट प्रतिश्पर्धामा थिए । आचार्यले १ हजार २ सय ६२ मत पाउँदा ढुंगानाले १ हजार ७० मत पाए ।
सम्बन्धित शीर्षकहरु

गण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने २४ असार २०७९, शुक्रबार १३:१९

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव २४ असार २०७९, शुक्रबार १३:१४

प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर २ गते २२ असार २०७९, बुधबार ११:३३

पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए ३१ जेष्ठ २०७९, मंगलवार १२:१०

पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने २७ जेष्ठ २०७९, शुक्रबार ११:५७

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२
प्रमुख समाचार
सबैगण्डकी सरकारले अत्यधिक बढायो गाडीमा कर, एउटै गाडीले ६५ हजारसम्म तिर्नुपर्ने

पोखरा, असार २४ । गण्डकी सरकारले आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको कर अत्यधिक बढाएको छ । एउटै गाडीमा वर्षको १० हजार सम्म कर बढाइएको हो । गण्डकी प्रदेश सरकारको प्रमुख आम्दानी हो, यातायात क्षेत्र । आगामी.....
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव
पोखरा, असार २४ । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन.....
प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर २ गते
पोखरा, असार २२ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति मंसिर २ गते तोक्न सरकारलाई प्रश्ताव.....
पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए
पोखरा, जेठ ३१ । पोखरा महानगरपालिकाले लेखनाथमा बहुप्राविधिक शिक्षालय सन्चालन गरेको छ । ३ वर्षअघि सुरु भएको.....
पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने
पोखरा, २७ जेठ । पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरिएको छ । योसँगै महानगरले.....