पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन
By admin
२५ कार्तिक २०७४, शनिबार ०७:४०

काठमाण्डौं, कार्तिक २५ ।
पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको निधन भएको छ । ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो ।
०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।
पञ्चायतकालमा उनी तीन पटक प्रधानमन्त्री बनेका थिए । ०२५—२६, ०२८—३० र ०३४—३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।
०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदै पदबाट राजीनामा दिएका थिए ।
सम्बन्धित शीर्षकहरु

प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ-मुख्यमन्त्री पाण्डे १५ जेष्ठ २०८०, सोमबार ०७:३९

खुल्यो रत्नमन्दिर १५ जेष्ठ २०८०, सोमबार ०७:३५

गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित १२ जेष्ठ २०८०, शुक्रबार १५:५४

एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने २७ चैत्र २०७९, सोमबार १४:३६

दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ २७ चैत्र २०७९, सोमबार १४:२५

घलेल गाउँमा चलचित्र पत्रकारको कार्यशाला २३ चैत्र २०७९, बिहीबार ०३:२०
प्रमुख समाचार
सबैप्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ-मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् । १६ औँ गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले.....
खुल्यो रत्नमन्दिर
पोखरा, जेठ १५ । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार.....
गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित
पोखरा, जेठ १२ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनित भएका छन । उनलाई.....
सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला ‘फोर ए’ साइड फूटबल प्रतियोगिता हुने
पोखरा, बैशाख ३ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा अगामी बैशाख ८ गते.....
एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने
पोखरा, चैत २७ । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ.....