पल शाह जेल चलान
By admin
१० चैत्र २०७८, बिहीबार १३:३०

पोखरा, चैत १० ।
नावालिका बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाह पुर्पक्षका जेल चलान भएका छन् । बुधबार र विहिबार दुबैतर्फका वकिलले बहस गरेपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।
अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ । जाहेरीकर्ताकाे तर्फबाट ७ र प्रतिवादीकाे तर्फबाट ११ जना वकिलहरुले बहस गरेका थिए ।
सम्बन्धित शीर्षकहरु

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

कानुनी रुपमा समानता भएपनि व्यवहारिक परिवर्तन हुन सकेनः प्रदेश प्रमुख गुरुङ २४ चैत्र २०७८, बिहीबार १०:५५

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

विश्वकै सबैभन्दा ठूलो जहाज युक्रेनमा ध्वस्त १६ फाल्गुन २०७८, सोमबार ०७:५०

वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित ७ पुष २०७८, बुधबार ०६:३९

वर्ल्डलिंकले पोखराका अनलाईनलाई निशुल्क इन्टरनेट दिने ७ पुष २०७८, बुधबार ०६:२९
प्रमुख समाचार
सबैमहानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव.....
एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने
पोखरा, बैशाख ४ । नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ.....
कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने
पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर.....
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
पोखरा, पुस ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो.....
वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित
पोखरा, पुस ७ । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा.....