तनहुँमा ट्रक पल्ट्यो, एकजनाको मृत्यु
By admin
१६ माघ २०७४, मंगलवार ०४:११

पोखरा, माघ १६ ।
तनहूँको म्याग्दे गाउँपालिकामा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखराबाट दमौली जाने क्रममा थर्पु नजिक ट्रक पल्टिएको हो । दुर्घटनामा म्याग्दे ७ का १७ बर्षीय सन्दिप श्रेष्ठको ज्यान गएको छ ।
ग१ख ३७३८ नंको ट्रक सोमबार अनियन्त्रित भएर पल्टिँदा ट्रकमा सवार श्रेष्ठको ज्यान गएको हो । ट्रक दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दमौलीका प्रमुख उमेशराज जोशीका अनूसार घाइतेको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित शीर्षकहरु

मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन २७ कार्तिक २०८०, सोमबार १५:१३

कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय २७ कार्तिक २०८०, सोमबार ०८:१७

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने २७ कार्तिक २०८०, सोमबार ०८:१४

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो १८ कार्तिक २०८०, शनिबार ००:५७

जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते १८ कार्तिक २०८०, शनिबार ००:४१
प्रमुख समाचार
सबैमध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन

पोखरा, कात्तिक २७ । मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा देखिएको विवाद समाधानका लागि समिति गठन भएको छ । प्रदेश सांसद विन्दुकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । पोखरा महानगरपालिका १६ र १९.....
कोरला नाका ४ वर्षपछि खुल्यो
पोखरा, कात्तिक २७ । मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका.....
सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय
पोखरा, कात्तिक २७ । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने निर्णय.....
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने
पोखरा, कात्तिक २७ । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद.....
भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो
पोखरा, कात्तिक १८ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।.....