झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने
By admin
१६ पुष २०७४, आईतवार ०९:३६

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।
नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको हो ।
५ दिनसम्म चल्ने प्रतियोगिता झापाको विर्तामोडमा गर्ने तयारी भएको नेपाल बक्सिङ संघका कार्यालय सचिव सन्तोष भण्डारीले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु

मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने ६ आश्विन २०८०, शनिबार १५:३३

पोखरामा भेटिए ३८७ गिद्ध ५ आश्विन २०८०, शुक्रबार ०२:१८

स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१
प्रमुख समाचार
सबैमुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने

पोखरा, असोज ६ । मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागेको हो । असोज १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन.....
पोखरामा भेटिए ३८७ गिद्ध
पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय.....
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी
पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर.....
एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप
पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना.....
पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण
पोखरा, असोज ५ । घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४.....