गोरखाको ल्होमा अझै सुरु भएन मतदान
By admin
१० मंसिर २०७४, आईतवार ०७:०७

गोरखा, मंसिर १० ।
ल्हो आधारभुत प्रावि मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । स्थानीय राजनितीक दलका प्रतिनिधीहरु समेत मतदान स्थलमा नआएको सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए ।
‘हामी तयारी अबस्थामा छौँ’ घिमिरेले भने ‘राजनितीक दलका प्रतिनिधीहरु नै आउनु भएको छैन । उहाँहरु नआएकोले मतपेटिका नै सिल नै गर्न पाएका छैनौँ ।’
सो मतदान केन्द्रमा २६४ जना मतदाता छन् ।
सम्बन्धित शीर्षकहरु

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१

बालेन बाबू बने, सविनाले जन्माइन् छोरी १७ भाद्र २०८०, आईतवार ०२:४८

एमाले गण्डकीले २५ करोडको भवन बनाउने, प्रत्येक सदस्यसँग ५ सय उठाउने ८ भाद्र २०८०, शुक्रबार १४:३४

गण्डकी सरकारले ५ सय कृषि फार्मलाई दियो अनुदान ८ भाद्र २०८०, शुक्रबार १३:११
प्रमुख समाचार
सबैमुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने

पोखरा, असोज ६ । मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागेको हो । असोज १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन.....
पोखरामा भेटिए ३८७ गिद्ध
पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय.....
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी
पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर.....
एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप
पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना.....
पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण
पोखरा, असोज ५ । घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४.....