काँग्रेस संसदीय दलको प्रबक्तामा दवाडी
By admin
१० जेष्ठ २०७७, शनिबार १३:०८

पोखरा, जेठ १० ।
नेपाली काँग्रेसको गण्डकी प्रदेश स्थित संसदीय दलको प्रबक्तामा प्रकाशचन्द्र दवाडीलाई नियुक्त गरिएको छ । शनिबार बसेको दलको बैठकले दवाडीलाई प्रबक्ता तोकेको हो ।
दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद गठन भएको साढे २ बर्षपछि प्रबक्ताको जिम्मेवारी तोकिएको हो । दवाडी गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् ।
सम्बन्धित शीर्षकहरु

महामारी पुर्व तयारीका लागि रणनीतिक योजना बनाउन पोखरामा छलफल ६ माघ २०७७, मंगलवार १२:३९

शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी २ माघ २०७७, शुक्रबार १२:२७

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त २ माघ २०७७, शुक्रबार १२:१५

पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो २७ पुष २०७७, सोमबार ०३:१७

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी २७ पुष २०७७, सोमबार ०३:११
प्रमुख समाचार
सबैमहामारी पुर्व तयारीका लागि रणनीतिक योजना बनाउन पोखरामा छलफल

पोखरा, माघ ६ । चौधरी फाउण्डेशन सहितको साझेदारीमा स्वास्थ्य आपतकालिन महामारी पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम मंगलवार पोखरामा संचालन सम्पन्न भएको छ । नेपालमा कोभिड वा त्यस्तै.....
शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी
पोखरा, माघ २ । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठ मसान्तसम्म पु¥याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा.....
नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ?
काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल.....
बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त
पोखरा, माघ २ । अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको.....
पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो
पोखरा, पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । उनले.....