काँग्रेस नेता प्रदिपले दिए पुनः मतगणनाको निवेदन
By admin
२४ मंसिर २०७४, आईतवार १७:४७

पोखरा, मंसिर २४ ।
नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार तथा काँग्रेसका युवा नेता प्रदिप पौडेलले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । माओबादी उम्मेदवार आसा खनालसँग ५ मतले मात्रै पराजीत उनले मतगणनाका बेला तलमाथी भएको भन्दै पुनः मतगणना गर्न आग्रह सहित निर्वाचन अधिकृतलाई निवेदन बुझाएका छन् ।
अन्तिम बुथको मतगणना गर्दा फर्जी मत फेला परेको उनको गुनासो छ । उनका अनुसार ४२ मत फर्जी भेटिएको छ ।
सम्बन्धित शीर्षकहरु

पोखरा-मुग्लीन सडकमा कालोपत्रे सुरु २१ जेष्ठ २०८०, आईतवार १४:१८

गण्डकीको नीति कार्यक्रमः लोकल रक्सी ब्राण्डिङ, गाँजा खेतीको अध्ययन २१ जेष्ठ २०८०, आईतवार १४:०६

फेवा किनारका बासिन्दा भन्छन्ः अदालतको आदेश अनुसार उपभोग गर्न पाउनुपर्छ १९ जेष्ठ २०८०, शुक्रबार १७:००

प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ-मुख्यमन्त्री पाण्डे १५ जेष्ठ २०८०, सोमबार ०७:३९

खुल्यो रत्नमन्दिर १५ जेष्ठ २०८०, सोमबार ०७:३५

गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित १२ जेष्ठ २०८०, शुक्रबार १५:५४
प्रमुख समाचार
सबैपोखरा-मुग्लीन सडकमा कालोपत्रे सुरु

पोखरा, जेठ २१ । पृथ्वी राजमार्गको पोखरा–मुग्लीन सडकमा कालोपत्रे सुरु गरिएको छ । स्तरोन्तीको चरणमा रहेको दुई खण्डमध्ये आँबुखैरेनी जामुनेमा पीच गर्न थालिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय.....
गण्डकीको नीति कार्यक्रमः लोकल रक्सी ब्राण्डिङ, गाँजा खेतीको अध्ययन
पोखरा, जेठ २१ । गण्डकी सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा.....
फेवा किनारका बासिन्दा भन्छन्ः अदालतको आदेश अनुसार उपभोग गर्न पाउनुपर्छ
पोखरा, जेठ १९ । पोखराको गहना फेवाताल हो । फेवातालको विषयमा विभिन्न विवाद रहेका छन् । पछिल्लो समयमा फेवातालको.....
प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ-मुख्यमन्त्री पाण्डे
पोखरा, जेठ १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति.....
खुल्यो रत्नमन्दिर
पोखरा, जेठ १५ । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार.....