‘अस्थायी राजधानी तोकिएको छैन’
By admin
१९ पुष २०७४, बुधबार १०:५८

काठमाडौं, पुस १९ । सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सन्चारमाध्यमबाट सम्प्रेषित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसन्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस
सम्बन्धित शीर्षकहरु

टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक १० आश्विन २०८०, बुधबार ०२:३६

फेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश १० आश्विन २०८०, बुधबार ०२:०८

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१

बालेन बाबू बने, सविनाले जन्माइन् छोरी १७ भाद्र २०८०, आईतवार ०२:४८
प्रमुख समाचार
सबैफेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश

पोखरा, असोज १० । फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगर पालिका सहितको विपक्षीको नाममा परमादेश दिएको छ । सर्वोच्चले पूणपाठ सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले गरेको.....
मुस्ताङको पर्यटन प्रवर्द्धन गर्न जोमसोममा महोत्सव हुने
पोखरा, असोज ६ । मुस्ताङको पर्यटन र कृषिको उत्थान गर्न जोमसोममा महोत्सव हुने भएको छ ।घरपझोङ गाउँपालिकाले ‘कृषि.....
पोखरामा भेटिए ३८७ गिद्ध
पोखरा, असोज ५ । पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय.....
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी
पोखरा, असोज ५ । पोखरा महानगरपालिकाले शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन रोकिएकोमा गम्भीर.....
एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप
पोखरा, असोज ५ । लामो समयदेखि विवादमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना.....