समाज


गोरखामा भेटिएको १० किलो सुन चिनियाँ गिरोहको ! २६ भाद्र २०७५, मंगलवार ००:५७

पोखरा, भदौ २६ । शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन..

पुरा पढ्नुहोस् »

१६ वर्षीया किशोरीको बलात्कार–बलात्कारी पक्राउ २६ भाद्र २०७५, मंगलवार ००:३६

नुवाकोट, भदौ २६ । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी आज नुवाकोट ल्याइएको छ । गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका–१ उर्लेनीका विनोद तामाङलाई..

पुरा पढ्नुहोस् »

पोखरामा निरन्तर भीषण बर्षा, यस्तो छ तीन दिनको मौसम अनुमान २५ भाद्र २०७५, सोमबार १६:१४

पोखरा, भदौ २५ । पोखरामा सोमबार दिउँसो करिब ३ बजेपछि निरन्तर बर्षा भैरहेको छ । पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ । धेरै पानी बगेका कारण पैदलयात्रुले सडक वारपार गर्न पनि..

पुरा पढ्नुहोस् »

लभ्ली डाँडामा झुण्डिएका जोडिको पहिचान खुल्यो, १५ दिनअघि हराएका थिए घरबाट २५ भाद्र २०७५, सोमबार १३:४२

पोखरा, भदौ २५ । पोखराको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा भेटिएका जोडिको पहिचान खुलेको छ । १५ दिन देखि हराएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको अबस्थामा भेटिएको हो । प्रहरीका अनुसार उक्त जोडी पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा महिला मृत फेला २५ भाद्र २०७५, सोमबार ११:२९

पोखरा, भदौ २५ । पोखरा महानगरपालिका २२ फुस्रेखोल स्थित चिसापानीमा एक महिला मृत फेला परेकी छिन् । ६० बर्षिया रेणुका विक आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ । यस्तै, तनहूँको भानु ६ नारीबोटमा एकजना मृत भेटिएका..

पुरा पढ्नुहोस् »

तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु २५ भाद्र २०७५, सोमबार ११:२०

पोखरा, भदौ २५ । तनहुँको भानु नगरपालीका ३ तुरतुरेको मा डुम्रेबाट बेसिसहर जाँदै गरेको बस अनियन्त्रीत भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ख ४४४५ नम्बरको बस आफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिएको हो । बस पल्टिँदा बसका सहयोगी भानु..

पुरा पढ्नुहोस् »

पोखरामा एक जोडी मृत फेला २५ भाद्र २०७५, सोमबार ११:०८

पोखरा, भदौ २५ । पोखरामा एक जोडी झुण्डिएको अवस्थामा फेला परेको छ । पोखरा महानगरपालिका १८ को लभ्ली डाँडा स्थित रुखमा झुडिएको अवस्थामा दुईवटा शव भेटिएको प्रहरीले जनाएको छ । बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार महिला र पुरुष जस्तो आकृति..

पुरा पढ्नुहोस् »

फुजेल हत्या काण्ड–छविलाल पौडेलसहित १२ जनाले पाए सफाइ २५ भाद्र २०७५, सोमबार ०१:०१

काठमाण्डौं, भदौ २५ । आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो । अदालतले माओवादी..

पुरा पढ्नुहोस् »

स्कुटरमा डुलेर ब्रासलेट र मोवाईल सहित पैसा चोर्ने २ जना पोखराबाट पक्राउ २४ भाद्र २०७५, आईतवार १३:०४

पोखरा, भदौ २४ । १ महिनाअघि ब्रासलेट र मोवाईल सहित १२ हजार रुपैयाँ चोरी भएको उजुरी परेपछि अनुसन्धान गरी दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको रातोपैह्रोबाट लेकसाईडतर्फ आउँदै गरेका पोखरा १० अमरसिंहचोकका २३ बर्षिय मिथुन केसीको सामसुङ जे ७ र..

पुरा पढ्नुहोस् »

१० तोला सुनका गहना र नगद तथा ल्यापटप सहित चोरीको गिरोह पक्राउ २४ भाद्र २०७५, आईतवार १२:४७

पोखरा, भदौ २४ । पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोह नै पक्राउ परेको छ । पोखरा ६ बैदाम स्थित शिवराम बरालको घरबाट जेठ २४ गते १४ तोला सुनका गहना, ३ थान घडी र ट्याव चोरी भएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले पोखरा २ बागलुङ बसपार्क..

पुरा पढ्नुहोस् »