पोखरामा सार्वजनिक जग्गा मिचेर जनप्रतिनिधीको घर ! २४ भाद्र २०७५, आईतवार १५:४९
पोखरा, भदौ २४ । पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेकी छिन् । आफ्नै वडाको फिर्के खोला आडमा विना स्विकृती पक्की घर निर्माण गर्न लागेकी हुन् । उनी वडा नम्बर ४ बाटै काँग्रेसतर्फबाट..
पुरा पढ्नुहोस् »