प्रमुख समाचार


मध्यरातमा ठडियो पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक २९ माघ २०७५, मंगलवार १६:५४

पोखरा, माघ २९ । पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक ठड्याईएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो बर्ष शालिक भत्कायो । पछि केही जातिय समुदायको विरोध र..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा सदस्य थप, विधि नपुगेको भन्दै ‘नोट अफ डिसेण्ट’ २९ माघ २०७५, मंगलवार १५:५४

पोखरा, माघ २९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यसमितिमा ४ जना सदस्य थप गरेका छन् । उनले त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र..

पुरा पढ्नुहोस् »

नेवि संघको कार्यसमिति भंग, मनोनयन बदर २९ माघ २०७५, मंगलवार १५:०३

काठमाण्डौं, माघ २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघमा भएका मनोनयनलाई बदर गर्दै कार्यसमितिलाई भंग गरेको छ । मंगलबारको बैठकले कार्यसमितिको मिति थप नगर्ने निर्णय गर्दै अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या..

पुरा पढ्नुहोस् »

लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै हत्या २९ माघ २०७५, मंगलवार १४:५७

काठमाण्डौं, माघ २९ । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा कसरी भयो सचिनको हत्या ? घटना विवरण पढ्नुस् २९ माघ २०७५, मंगलवार १२:३५

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको पहिलो काम–गोरखामा बन्यो खानेपानी आयोजना २९ माघ २०७५, मंगलवार १२:०२

गोरखा, माघ २९ । गण्डकी सरकारले पहिलो योजना पूरा गरेको छ । सरकार गठन भएको झण्डै १ बर्ष पुग्न लाग्दा सरकारले करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना पूरा गरेको हो । गोरखाको भीमसेन थापा गाउँपालिका १ निवेलमा निर्माण गरिएको खानेपानी आयोजनाको..

पुरा पढ्नुहोस् »

केटीको बिषयमा विवाद हुँदा पोखरामा एकजनाको हत्या, हत्यारा पक्राउ २९ माघ २०७५, मंगलवार १०:०९

पोखरा, माघ २९ । केटीको बिषयलाई लिएर पोखराको लेकसाइडमा सोमबार राती १४ बर्षीय बालकको घाँटी रेटि हत्या भएको छ । पाल्पा घर भई पोखरा बस्दै आएका सचिन सिञ्जालीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरिले हत्यामा प्रयोग गरेको चक्कु समेत बरामद गरेर..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा चक्कु हानेर एकजनाकाे हत्या २९ माघ २०७५, मंगलवार ०४:१०

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो । पाल्पा घर भई पोखरामा बस्दै आए १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपपछि फरार तनहूँ घिरिङ–४ का वडाध्यक्षले गरे प्रहरीमा आत्मसर्मपण २९ माघ २०७५, मंगलवार ०३:२१

तनहूँ, माघ २९ । जबर्जस्ती करणीको आरोप लागेपछि फरार रहेका तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनि घिरिङ बाट चितवन हुँदै नवलपुरमा लुकेका थिए । वडाअध्यक्ष कुमाल तनहुँका..

पुरा पढ्नुहोस् »