प्रमुख समाचार


पोखरामा जीपले मोटरसाईकलाई ठक्कर दिँदा आगलागि १७ फाल्गुन २०७५, शुक्रबार ०२:१३

पोखरा, फागुन १७ । पोखरा ११ फुलबारीको भानू मार्गमा बिहीबार दुर्घटना भएको छ । ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सर मोटरसाईकललाई ठक्कर दिंदा आगलागि भई मोटरसाईकल पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको गम्भीर लापरबाही, विष पिएर सन्दिपको हिरासतमै मृत्यु १७ फाल्गुन २०७५, शुक्रबार ०२:०७

पोखरा, फागुन १७ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर..

पुरा पढ्नुहोस् »

अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवर्द्धन गर्ने इच्छा १६ फाल्गुन २०७५, बिहीबार ०२:१७

काठमाण्डौं, फागुन १६ । संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि..

पुरा पढ्नुहोस् »

अन्तिममा रवीन्द्रले भनेका थिए–‘मौसम खराव छ, हामी फर्किनुपर्छ’ १६ फाल्गुन २०७५, बिहीबार ०२:०६

काठमाण्डौं, फागुन १६ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी विमानस्थलको निरीक्षणका लागि डिजाईन र प्राविधिक सहित चुहानडाँडा पुगेका थिए । चुहानडाँडा पुगेर उनले प्रधानमन्त्रीलाई धेरै पटक सम्झेर सम्बोधन गरे । प्रधानमन्त्रीकै सन्देश लिएर आएको उनले..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीको अन्त्यष्टी पोखरामै हुने (यस्तो छ कार्यक्रम तालिका) १६ फाल्गुन २०७५, बिहीबार ०१:४९

पोखरा, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, भोलि सार्वजनिक विदा १५ फाल्गुन २०७५, बुधबार १५:०४

काठमाण्डौं, फागुन १५ । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीको जन्मगाउँ भरतपोखरीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने १५ फाल्गुन २०७५, बुधबार १३:१८

पोखरा, फागुन १५ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्रािष्ट्रयस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनापछि मन्त्री रवीन्द्र अधिकारीको घरमा जे देखियो…… (फोटो फिचर) १५ फाल्गुन २०७५, बुधबार ११:०३

पोखरा, फागुन १५ । ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीका आमा र बाबुलाई काठमाण्डौं लगिएको छ । केहीबेर अघि यति एयरलाईन्सको जहाजबाट उनीहरुलाई काठमाण्डौं लगिएको हो । छोराको निधनको खवरले उनीहरु भावह्विल छन् ।..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईयो १५ फाल्गुन २०७५, बुधबार १०:०२

काठमाण्डौं, फागुन १५ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटना भएको समाचार आईरहँदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार आकस्मिक बैठक बोलाईएको हो । पर्यटनमन्त्री रबिन्द्र..

पुरा पढ्नुहोस् »

अन्तिम पटक पाइलटले भनेका थिए–‘हेभी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’ १५ फाल्गुन २०७५, बुधबार ०९:५२

काठमाण्डौं, फागुन १५ । कान्तिपुर डेली डटकमले लेखेको छ–‘हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा–टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका..

पुरा पढ्नुहोस् »