बाँदर लखेट्न ११ सदस्यीय समिति गठन २० चैत्र २०७५, बुधबार १८:२७
दमौली, चैत २१ । तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन..
पुरा पढ्नुहोस् »