प्रमुख समाचार


अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती मागे धामीले १८ चैत्र २०७५, सोमबार ०१:२२

काठमाण्डौं, चैत १८ । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचन–रवीन्द्रपत्नी विद्यालाई पर्यटनमन्त्री बनाउने ? १८ चैत्र २०७५, सोमबार ००:५६

पोखरा, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई अधिकारीलाई पर्यटन मन्त्री बनाउने चाहना गरेका छन् । विद्यालाई नै मन्त्री बनाउन प्रधानमन्त्री ओलीले हालसम्म कसैलाई पनि मन्त्री नियुक्त नगरेको..

पुरा पढ्नुहोस् »

बारा र पर्सामा भीषण हावाहुरी, २५ जनाको मृत्यु–४ सय भन्दा बढी घाइते १८ चैत्र २०७५, सोमबार ००:३२

वीरगञ्ज, चैत १८ । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा..

पुरा पढ्नुहोस् »

पोखरामा १० करोड ठगी प्रकरणकी आराेपी जसुदा भन्छिन्–‘म फरार छैन, ज्यान जोगाउन भागेकी हुँ’ १७ चैत्र २०७५, आईतवार १५:२०

पोखरा, चैत १७ । १० करोड ठगीको आरोप लागेकी पोखरा गणेशटोलकी जसुदा पौडेलले आँफु बेपत्ता नभएको बताएकी छिन् । पारिवारिक कारणले ब्यवहार बाट केही पर रहेपनि आँफु फरार नभएको दावी गरेकी हुन् । उनले गण्डकी टेलिभिजनसँगको कुराकानीमा पूर्वपतिले कुटपिट..

पुरा पढ्नुहोस् »

‘बार्ताका लागि विप्लव काठमाण्डौं छिरे’ १७ चैत्र २०७५, आईतवार १४:०१

काठमाण्डौं, चैत १७ । नेत्रविक्रम चन्द विप्लव काठमाण्डौं छिरेको बताईएको छ । सरकारले प्रतिबन्ध लगाएपछि आक्रामक गतिविधि गरिरहेको विप्लव समूह बार्ताका लागि तयार भएको श्रोत बताउँछ । विस्फोटसम्मका घटना हुन थालेपछि सरकार झनै कठोर बनेर विप्लव..

पुरा पढ्नुहोस् »

फेवातालदेखि पामे–घाटीछिना सडक कालोपत्रे गरिने १७ चैत्र २०७५, आईतवार १०:२९

पोखरा, चैत १७ । पोखराको हल्नचोक–पामे–ठुलाखेत–घाँटीछिना सडक स्तरोन्नती गरिने भएको छ । सरकारले १० करोड भन्दा बढी रकम कालोपत्रे गर्नका लागि विनियोजन गरिसकेको छ । अर्थमन्त्रालयले पोखरा महानगरपालिकालाई समपुरक बजेट शीर्षकमा रकम पठाएको मेयरका..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि निशुल्क ट्याक्सी ! (पूरा पढ्नुहोस्) १७ चैत्र २०७५, आईतवार १०:१५

पोखरा, चैत १७ । केही बर्षअघि पोखरामा एउटा गज्जवको समाचार आएको थियो, भूकम्प पीडितलाई निशुल्क ट्याक्सी सेवा । ५० दिनसम्म यो सेवा चलाए पोखरा रामबजारका चेतबहादुर आलेले । त्यसपछि अघिल्लो बर्ष उनले अर्को समूहलाई पनि निशुल्क ट्याक्सी सेवा दिए,..

पुरा पढ्नुहोस् »

मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु १७ चैत्र २०७५, आईतवार ०९:३३

बर्दिया, चैत १७ । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३..

पुरा पढ्नुहोस् »

साथीहरु सँगै मिलेर रक्सी खाए, तीनजनाले सन्तोषको हत्या गरे १७ चैत्र २०७५, आईतवार ०२:१२

पर्वत, चैत १७ । सँगै टिल्ल हुने गरी रक्सी खाएर घर हिँडेका तीन जनाले आफ्नै साथीको हत्या गरेको खुलेको छ । पर्वतको मोदी गाउँपालिका ८ चित्रेका ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्यामा संलग्न उनकै ३ जना साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस् »

८० रुपैयाँको बिल तिर्न २ हजार खर्च १७ चैत्र २०७५, आईतवार ०२:०३

डडेलधुरा, चैत १७ । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन्..

पुरा पढ्नुहोस् »