प्रमुख समाचार


बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु २ बैशाख २०७६, सोमबार १३:५३

रौतहत, बैशाख २ । गौर–चन्द्रनिगाहपुर सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो वृन्दावन नगरपालिका ६ हर्साह नजिकै ना ४ ख ६१११ नम्बरको बसले गौरबाट चन्द्रपुर तर्फ आउँदै गरेको ना ४६ प ९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

प्रेस काउन्सिलको लापरबाहीले पत्रकार गिरी पक्राउ, चौतर्फी दवावपछि रिहा २ बैशाख २०७६, सोमबार १३:३०

पोखरा, बैशाख २ । ठगीको समाचार लेख्दा साईवर क्राईमको उजुरीमा पक्राउ परेको पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को निर्देशनमा कास्की प्रहरीले पक्राउ गरी काठमाण्डौं पठाएको थियो । गिरीलाई..

पुरा पढ्नुहोस् »

पत्रकार गिरीको पक्राउपछि पाेखराका पत्रकार संघ संगठनको विराेध, तत्काल रिहाइकाे माग २ बैशाख २०७६, सोमबार ११:३९

पोखरा, बैशाख २ । समाचार लेखेकै आधारमा साईबर क्राईम सम्बन्धी मुद्धामा पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेपछि पोखराका पत्रकार संघ संगठनहरुले विरोध जनाएका छन् । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा ताण्डव..

पुरा पढ्नुहोस् »

सुतिरहेको अवस्थामा पोखरामा एकजनाको मृत्यु २ बैशाख २०७६, सोमबार १०:२५

पोखरा, बैशाख २ । पोखरामा एक युवकको मृत्यु भएको छ । सुतिरहेको अवस्थामा पोखरा १० औद्योगिक क्षेत्रमा ५२ बर्षिय हरेन्द्र चौधरीको मृत्यु भएको हो । मोरङ घर भई लामो समयदेखि उनी पोखरामा टेण्ट टाइलमा काम गर्दै आएका थिए । उनी विहान काम गर्न कम्पनीमा..

पुरा पढ्नुहोस् »

पोखराका पत्रकार अर्जुन गिरी पक्राउ २ बैशाख २०७६, सोमबार ०८:४४

पोखरा, बैशाख २ । पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । केहीदिनअघि ब्यवसायी विपेन्द्रराज बतासले ठगी..

पुरा पढ्नुहोस् »

लाइसेन्स फेल चिकित्सकलाई राष्ट्रपतिको सम्मान २ बैशाख २०७६, सोमबार ०२:२६

काठमाण्डौं, बैशाख २ । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार..

पुरा पढ्नुहोस् »

सोमबार मेघगर्जन सहित बर्षा हुने २ बैशाख २०७६, सोमबार ०२:१८

पोखरा, बैशाख २ । आज (सोमबार) देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा ठूलो विमानको परीक्षण, फोटोमा हेर्नुस् जहाज २ बैशाख २०७६, सोमबार ०२:११

एजेन्सी, बैशाख २ । पखेटाको आकारलाई आधार मान्दा विश्वकै ठूलो विमानले पहिलो उडान भरेको छ । माइक्रोसफ्टका दिंवगत सहसंस्थापक पाउल अलेनले २०११ म स्थापना गरेको कम्पनी स्ट्राटोलन्चले निर्माण गरेको सो विमानले भू–उपग्रहका लागि फ्लाइङ लन्चप्याडको..

पुरा पढ्नुहोस् »

लमजुङमा जीप पल्टिँदा एकजनाको मृत्यु १ बैशाख २०७६, आईतवार १७:०५

लमजुङ, बैशाख १ । लमजुङको दूधपोखरी गाउँपालिका स्थित फुलङगिरीमा जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो जीप दुर्घटना हुँदा दूधपोखरी ३ फुलङगिरिकी ३० वर्षकी माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । बिचौरबाट गौडातर्फ छुटेको ग १ ज..

पुरा पढ्नुहोस् »

बन्दै गरेको पक्की पुल भाँचियो, ५ जना घाइते १ बैशाख २०७६, आईतवार १६:२९

गुल्मी, बैशाख १ । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत..

पुरा पढ्नुहोस् »