प्रमुख समाचार


कालोपत्रे गरेको एक महिनामै उप्कियो ४ श्रावण २०७६, शनिबार १५:१३

बागलुङ, साउन ४ । जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको..

पुरा पढ्नुहोस् »

शंकास्पद १४ लाख रकमसहित इन्जिनियरहरु पक्राउ ४ श्रावण २०७६, शनिबार १४:५८

काठमाण्डौं, साउन ४ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित ३ जना कर्मचारी घुस लिएको रकमसहित समातिएका छन् । अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले सिनियर डिभिजन इन्जिनियरप्रकाश अधिकारी, जलस्रोत तथा..

पुरा पढ्नुहोस् »

पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात ३ श्रावण २०७६, शुक्रबार १६:१२

प्रकाश ढकाल पोखरा, साउन ३ । एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि..

पुरा पढ्नुहोस् »

पर्यटकीय आर्कषण केन्द्र बन्दै काँहुडाँडा ३ श्रावण २०७६, शुक्रबार ०२:५१

पोखरा, साउन ३ । सूर्योदय हेर्नकै लागि अधिकाशं पर्यटक सराङकोट पुग्ने गर्थे तर सडक साँघुरो र पर्यटकको चाप वढेपछि विकल्पमा पर्यटकले काँहुडाँडा रोज्न थालेका छन् । पछिल्लो समय सूर्योदय हेर्नकै लागि विहान काहुँडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको..

पुरा पढ्नुहोस् »

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना ३ श्रावण २०७६, शुक्रबार ०२:३०

काठमाण्डौं, साउन ३ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि..

पुरा पढ्नुहोस् »

गण्डकीका १६ ठाउँमा केवलकार बनाउन सरकारको प्रश्ताव (कुनकुन ठाउँमा ?) ३ श्रावण २०७६, शुक्रबार ०२:१९

प्रकाश ढकाल पोखरा, साउन ३ । पर्यटनलाई प्राथमिकताका साथ अघि सारेको गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी र गण्डकीलाई पर्यटनको हव बनाउने नीति अख्तियार गरेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाईरहेको गण्डकीले २०२० लाई छिमेकी..

पुरा पढ्नुहोस् »

सडक डिभिजन तनहूँका कम्प्युटर अपरेटर पौने २ लाख घुससहित पक्राउ २ श्रावण २०७६, बिहीबार ११:०१

पोखरा, साउन २ । गण्डकी प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल १ लाख ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनीसँगै वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन् । शाहीलाई कम्प्युटर अपरेटर..

पुरा पढ्नुहोस् »

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? डेटा चोरिएला ! २ श्रावण २०७६, बिहीबार ०२:२०

काठमाण्डौं, साउन २ । बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको प्रयोग गरिरहेका छन् । तर आजको कान्तिपुर दैनिक लेख्छ–यो एप प्रयोग..

पुरा पढ्नुहोस् »

सभामुखलाई कानुनविपरित २८ जना सुरक्षाकर्मी २ श्रावण २०७६, बिहीबार ०२:१२

काठमाण्डौं, साउन २ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ । सभामुख महराले २८..

पुरा पढ्नुहोस् »

मौजाका घरघरै पानीका धारा २ श्रावण २०७६, बिहीबार ०१:५९

पोखरा, साउन २ । स्थानीय तहको नयाँ संरचनामा तत्कालीन मौजा गाविस पोखरा महानगरपालिकामा गाभियो । महानगर बन्ने कुनैपनि संरचना नभएको मौजामा अहिले पनि उस्तै सकस छ, स्थानीयलाई । खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायत कुनैपनि विकासका पूर्वाधार..

पुरा पढ्नुहोस् »