प्रमुख समाचार


अब मुलुकमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ : राणा २५ श्रावण २०७६, शनिबार १३:३४

काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखका रुपमा रहेका..

पुरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै, ६ सय भन्दा बढी कर्मचारी अपुग २५ श्रावण २०७६, शनिबार ०९:१६

  महोत्तरी, साउन २५ । संघीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक..

पुरा पढ्नुहोस् »

जीप पल्टिँदा ५ जना गम्भीर घाइते २४ श्रावण २०७६, शुक्रबार १४:५२

गुल्मी, साउन २४ । शुक्रबार साँझ गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालका..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल र स्कुटर ठोकिँदा ४ जना घाइते २४ श्रावण २०७६, शुक्रबार १४:४३

पोखरा, साउन २४ । पोखरामा मोटरसाईकल र स्कुटर एकआपमा ठक्कर खाँदा चार जना घाईते भएका छन् । पोखरा महानरपालिका २९ धर्मकाटा स्थित पृथ्वी राजमार्गमा ग १४ प २३८१ नंम्बरको मोटरसाईकल र ग ६ प ६२३४ नंम्बरको स्कुटी एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनका चालक..

पुरा पढ्नुहोस् »

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार २४ श्रावण २०७६, शुक्रबार ०२:१९

काठमाण्डौं, साउन २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा..

पुरा पढ्नुहोस् »

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द २४ श्रावण २०७६, शुक्रबार ०२:१४

काठमाण्डौं, साउन २४ । मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली..

पुरा पढ्नुहोस् »

२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल २४ श्रावण २०७६, शुक्रबार ०२:०९

वीरगञ्ज, साउन २४ । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ । महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा..

पुरा पढ्नुहोस् »

होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाउने निर्णय गरेपछि कास्की प्रशासनको सर्बत्र विरोध २३ श्रावण २०७६, बिहीबार १७:३३

पोखरा, साउन २३ । जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजका विषयमा साउन ९ गते जारी गरेको सूचनालाई लिएर पोखरामा विवाद शुरु भएको छ । अधिकारकर्मी, संस्कृतिकर्मी र महिला नेतृहरुले प्रशासनले आफ्नो अधिकारको क्षेत्रभन्दा बाहिर गएर गलत सूचना..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध २३ श्रावण २०७६, बिहीबार १५:४१

काठमाण्डौं, साउन २३ । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै..

पुरा पढ्नुहोस् »