पोखरा


पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन ८ आश्विन २०७५, सोमबार ०३:२७

पोखरा, असोज ५ । पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी ड्राईभरहरुको आन्दोलन, सार्वजनिक गाडी चल्न रोक ४ आश्विन २०७५, बिहीबार ०२:५२

पोखरा, असोज ४ । पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ संहिताको विरुद्धमा उनीहरु आन्दोलित भएका हुन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । पेशा ब्यवसाय..

पुरा पढ्नुहोस् »

अवैध रुपमा डोजर चलाउने पोखराका वडाध्यक्षलाई जरिवाना २ आश्विन २०७५, मंगलवार ०१:४७

पोखरा, असोज २ । अवैध रुपमा महानगरको स्विकृति विनै डोजर चलाउने वडाध्यक्षलाई महानगरले कारबाही गरेको छ । वडा नम्बर २१ को नाउडीमा अवैध रुपमा घडेरी खार्न लगिएको डोजरबाट जरिवाना असुलिएको छ । वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको डोजरलाई जरिवाना..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–आगनकै सडकमा धराप (फोटो फिचर) ३१ भाद्र २०७५, आईतवार ११:५१

पोखरा, भदौ ३१ । पोखरा महानगरपालिका कार्यालयको पछाडीपछि सडकमा नालिको स्ल्याव भाँचिको डेढ महिना वितिसक्यो । महानगरबाट आलुमाईलाचोक निस्किने सडकको नालीमाथी विछ्याईएको स्ल्याव भाँचिदा अहिले दिनहुँजसो गाडी र मोटरसाईकल पल्टिन्छन् । मुख्य बजार..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको कर घटाउने तयारी (कति घट्दैछ ?) ३० भाद्र २०७५, शनिबार ०१:५४

पोखरा, भदौ ३० । पोखरा महानगरपालिकामा बढेको एकीकृत सम्पत्ति कर घटाउन सुझाव संकलन समितिले सुझाएको छ । एकीकृत सम्पत्ति कर अत्यधिक बढेको गुनासो आउन थालेपछि एक महिना अघि कार्यपालिका बैठकबाटै सुझाव संकलन समिति गठन भएको थियो । एकीकृत सम्पत्ति करका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको नियम–खादा माला बन्द, जनप्रतिनिधी अतिथि बन्न नपाउने २८ भाद्र २०७५, बिहीबार १६:१८

पोखरा, भदौ २८ । पछिल्लो सयम सार्वजनिक कार्यक्रमहरु बढी औपचारिक र भद्धा हुन थालेपछि पोखरा महानगरले नयाँ नियम बनाएको छ । कार्यालयले विहिबार महानगर तथा वडाहरुको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि १८ बुँदे शर्त सहितको नियम सार्वजनिक..

पुरा पढ्नुहोस् »

अनुमति विना डोजर चलाउने वडाध्यक्षलाई पोखरा महानगरले कारबाही गरेन २८ भाद्र २०७५, बिहीबार ०९:०५

पोखरा, भदौ २८ । केही समयअघि पोरखा २५ हेमजाबार प्रहरीले टिपर र डोजरलाई नियन्त्रणमा लियो । अवैध रुपमा ढुंगा निकाल्दै गरेको भन्दै डोजरलाई ५० हजार र ढुंगा निकासी गर्ने टिपरलाई परिमाण हेरी जरिवाना लिईयो । अबैध रुपमा महानगरको क्षेत्रभित्र डोजर चलाउन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसी वडाध्यक्षको विरोध २७ भाद्र २०७५, बुधबार १२:४३

पोखरा, भदौ २७ । नेपाली काँग्रेसका तर्फबाट विजयी बनेका वडा अध्यक्षले पोखरा महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६को बार्षिक विकास कार्यक्रमप्रति विरोध जनाएका छन् । महानगरमा काँग्रेसतर्फका सचेतक रामराज लामिछाने सहितका..

पुरा पढ्नुहोस् »

निरन्तरको बर्षाले पोखराको रामघाटमा ताल (फाेटाेमा हेर्नुस्) २६ भाद्र २०७५, मंगलवार ०१:२०

पोखरा, भदौ २६ । निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण बर्षा, सडकैभरी ताल (भिडियो सहित) २५ भाद्र २०७५, सोमबार १२:३७

पोखरा, भदौ २५ । पोखरामा सोमबार दिउँसो ४ बजेपछि निरन्तर बर्षा भैरहेको छ । अहिले पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ । धेरै पानी बगेका कारण पैदलयात्रुलाई सडक वारपार गर्न पनि..

पुरा पढ्नुहोस् »