कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर २६ कार्तिक २०७६, मंगलवार ०३:४५
पोखरा, कार्तिक २६ । चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले..
पुरा पढ्नुहोस् »