प्रमुख समाचार


रुखबाट लडेर पोखरामा १ जना घाईते ८ चैत्र २०७५, शुक्रबार १४:२३

पोखरा, चैत ८ । पोखरामा भीरबाट लडेर १ जना घाईते भएका छन् । पोखरा २४ लौरुकका ६५ बर्षकी नानीमाया सुवेदी रुखमा घाँस काट्न चढ्दा लडेर घाईते भएकी हुन् । उनको अवस्था गम्भीर छ । सुवेदीको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी पैसा फिर्ता हुने ८ चैत्र २०७५, शुक्रबार ०१:४१

पोखरा, चैत ८ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा विहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ..

पुरा पढ्नुहोस् »

नक्कली नोट बनाउने समूह पक्राउ ८ चैत्र २०७५, शुक्रबार ०१:३२

काठमाण्डौं, चैत ८ । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई..

पुरा पढ्नुहोस् »

अनौठो घटना–गोरखामा कुकुर र चितुवाको झडपमा चितुवाको मृत्यु ८ चैत्र २०७५, शुक्रबार ०१:१९

गोरखा, चैत ८ । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । ‘बाख्रा फार्ममा आहारा..

पुरा पढ्नुहोस् »

कास्कीमा भीरबाट लडेर एक विदेशीको मृत्यु ६ चैत्र २०७५, बुधबार १०:५७

पोखरा, चैत ६ । मर्दी हिमालतर्फ गएका एक विदेशीको भीरबाट लडेर मृत्यु भएको छ । चैत १ गते काठमाण्डौंको हिमालयन शेर्पा एड्भान्चर कम्पनीबाट आएका एक जापनीज नागरिकको मृत्यु भएको हो । ४ जना जापनीज नागरीक र २ जना नेपाली गाईड गरी ६ जना मर्दी हिमालको लागि..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिकाका किसानलाई हाते ट्याक्टर ६ चैत्र २०७५, बुधबार १०:४२

गोरखा, चैत ६ । गोरखाको शहीद लखन गाउँपालिकाले कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषक अनुदान कार्यक्रमअन्तर्गत सहुलियतमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख विजय पौडेलले जानकारी दिए..

पुरा पढ्नुहोस् »

होली मनाउन आउँदै गर्दा मोटरसाईकल ठोकिएर पोखराका दीपकको मृत्यु ६ चैत्र २०७५, बुधबार १०:२८

पोखरा, चैत ६ । होली मनाउन पोखरातर्फ आउँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ आएको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक..

पुरा पढ्नुहोस् »

होली कन्सर्टमा पोखरेलीको बी–बोईङ डान्स (भिडियो हेर्नुस्) ६ चैत्र २०७५, बुधबार १०:०६

पोखरा, चैत ६ । होलीको अवसरमा पोखराको लेकसाईडमा विविध सांस्कृतिक कार्यक्रम सहित मनोरञ्जनात्मक कार्यक्रम भएको छ । रेवान, पोखरेली कलाकारहरु र अन्य विभिन्न संघ संस्थाहरुले लेकसाईडमा कन्सर्ट आयोजना गरेका छन् । सोही अवसरमा हल्लनचोक स्थित..

पुरा पढ्नुहोस् »

तनहूँको दुलेगौंडामा ट्रक र मोटरसाईकल ठोकियो–मोटरसाइकल चालकको मृत्यु ६ चैत्र २०७५, बुधबार ०२:१५

तनहूँ, चैत ६ । तनहुँको शुक्लागण्डकी–२ हलेदीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ । सडकमा रहेको..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतबीच ‘गोप्य वार्ता’ ६ चैत्र २०७५, बुधबार ०१:५६

काठमाण्डौं, चैत ६ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता..

पुरा पढ्नुहोस् »