प्रमुख समाचार


‘म कसरी अयोग्य भएँ कमरेड ?’ २३ चैत्र २०७५, शनिबार ०३:१०

साधुराम लामिछाने पोखरा, चैत २३ । तिमीले गोडाफाट् भन्यौ मैले गोडा सारें सतर्क भन्यौ, म सतर्क बनें अगाडि बढ् भन्यौ, म अगाडि बढें पछाडि हट् भन्यौ, म पछाडि हटें सर्टिफिकेट फाल् भन्यौ, मैले फालें दस्ताबेज पढ् भन्यौ, मैले पढें इतिहास पढ् भन्यौ,..

पुरा पढ्नुहोस् »

देशभरको मौसम बदली, मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना (कहिलेसम्म ?) २३ चैत्र २०७५, शनिबार ०२:५४

काठमाण्डौं, चैत २३ । देशभरको मौसम सामान्यतया बदली भएको छ । मौसमा अचानक बदली भएको हो । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ..

पुरा पढ्नुहोस् »

प्राविधिक भन्छन्–’फेवातालको पानीमा दिशा भरिएको छ’ २३ चैत्र २०७५, शनिबार ०२:३९

प्रकाश ढकाल पोखरा, चैत २३ । फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव टेष्टले फेवाको पानीमा दिशाको मात्रा देखाएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले पानी पिउन नमिल्ने..

पुरा पढ्नुहोस् »

रवीन्द्रलाई भित्तामा राखेर प्रमोदले गाए–‘याद गर्न पनि कोही न कोही त चाहिने रहेछ’ (भिडियो) २२ चैत्र २०७५, शुक्रबार १५:२०

पोखरा, चैत २२ । पोखरा सभागृह । खचाखच दर्शकको माझमा लोकप्रिय गायक प्रमोद खरेल झुल्किए, ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’ दर्शकहरु उनको गायकीमा मज्जैसँग झुमे । २÷४ वटा गीत गाईसकेपछि प्रमोद अलि मलिन बने । भित्ताको इलेक्ट्रिक स्क्रिनमा स्व...

पुरा पढ्नुहोस् »

श्रीमानले गरे श्रीमतिको हत्या, के थियो कारण ? २२ चैत्र २०७५, शुक्रबार १०:२५

बुटवल, चैत २२ । गत फागुन १० गते कपिलवस्तुको वाणगंगामा मध्यरातमा आफ्नै घरमा हत्या गरिएकी अनिता पौडेलको हत्यामा उनकै श्रीमान संलग्न रहेको खुलासा भएको छ । उनको हत्यामा श्रीमानसहित तीन जना संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । तीनै जनालाई..

पुरा पढ्नुहोस् »

रक्सी पिएर होटल मालिकलाई कुटेको आरोपमा सांसदका छोरा पोखराबाट पक्राउ २२ चैत्र २०७५, शुक्रबार १०:१५

पोखरा, चैत २२ । मुस्ताङका अमित तुलाचन पोखराबाट पक्राउ परेका छन् । रक्सी पिएर झैझगडा गरेपछि बैदाम प्रहरीले उनलाई होटलबाटै पक्राउ गरेको हो । तुलाचनले डिहिकोपाटन स्थित ह्वाईट हाउस होटलका सञ्चालकसँग झगडा गरेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल..

पुरा पढ्नुहोस् »

उपसचिवकी श्रीमतीको खातामा साढे पाँच लाख घुस २२ चैत्र २०७५, शुक्रबार ०२:३६

काठमाण्डौं, चैत २२ । प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लालु गिरीले श्रीमतीको बैंक खातामार्फत घुस लिएको खुलेको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरमा सिनियर डिभिजन इन्जिनियर रहँँदा ठेकेदारसँग १८ लाख घुस लिएका उनी ठेकेदारकै..

पुरा पढ्नुहोस् »

नेकपा एकता विवाद, नेपाल समूहको समानान्तर सूची २२ चैत्र २०७५, शुक्रबार ०२:२५

काठमाण्डौं, चैत २२ । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै..

पुरा पढ्नुहोस् »

१० करोड ठगी आरोपी जसुदाले मागिन् माफी, सबैको पैसा तिर्ने प्रतिवद्धता २१ चैत्र २०७५, बिहीबार १४:१२

पोखरा, चैत २१ । अघिल्लो साता पोखरामा एकाएक एउटा खवर भाइरल भयो–एउटी महिलाले १० करोड ठगेर बेपत्ता भएको । डिएनए नेपाल सहित पोखराका धेरै अनलाईन मिडियाले खवर छाप्यो । त्यसको भोलिपल्ट आरोपी ति महिला सञ्चार सम्पर्कमा आईन् र आँफु फरार नरहेको सार्वजनिक..

पुरा पढ्नुहोस् »

बार एसोसिएसनमा प्रगतिशिलका श्रेष्ठ बिजयी, महासचिवमा लोकतान्त्रिकका पौडेल २१ चैत्र २०७५, बिहीबार १३:४६

काठमाण्डौं, चैत २१ । शनिबार (१६ चैत्र) मा भएको नेपाल बार एसोसिएसनको निर्वाचनमा चन्डेश्वर श्रेष्ठ नेतृत्वको वामपन्थी प्यानलले अधिकांस सिटमा बिजय हासिल गरेको छ । निकै सानो मतान्तरका साथ जितहार हुने अनुमान गरिएकोमा सो प्यानलका अध्यक्षका..

पुरा पढ्नुहोस् »