प्रमुख समाचार


बालिका बलत्कार प्रयासको आरोपमा वडा सचिव पक्राउ ७ बैशाख २०७६, शनिबार १४:३२

कैलाली, बैशाख ७ । कैलालीमा बालिका बलत्कार प्रयास गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । प्रहरीले घोडाघोडी नगरपालिका( ४ र ९ मा कार्यरत वडा सचिव यज्ञराज आचार्यलाई पक्राउ गरेको हो । ५० वर्षीय आचार्यलाई १२ वर्षिया बालिकामाथि बलात्कार गर्ने..

पुरा पढ्नुहोस् »

डेरा अगाडि विभत्स रुपमा भेटियो रिनाको शव ७ बैशाख २०७६, शनिबार १३:३३

विराटनगर, बैशाख ७ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा भेटिएको हो । शुक्रवार राति पथरी बजारमा सांस्कृतिक..

पुरा पढ्नुहोस् »

घर जलेर बालकको मृत्यु ७ बैशाख २०७६, शनिबार १३:२५

पोखरा, बैशाख ७ । बागलुङको निसीखोला गाउँपालिका २ देविस्थानमा घर जलेर एक बालकको मृत्यु भएको छ । स्थानीय बिमल सुनारको घर नजिकै उनकै छोराहरुले घरमा कोही नभएको बेलामा खाना पकाउन लाग्दा घरमा आगलागी भएको हो । आगलागीबाट ३ बर्षिय विशाल सुनारको मृत्यु..

पुरा पढ्नुहोस् »

बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ घाइते ७ बैशाख २०७६, शनिबार १२:४८

जनकपुर, बैशाख ७ । शनिबार धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वीरेन्द्रबजारमा बसले ठक्कर दिँदा मोटसरसाइकलमा सवार धनुषाकै सबैला नगरपालिका–४..

पुरा पढ्नुहोस् »

रन–वे बनिसकेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थल, विदेशी जहाज ल्याण्ड गर्न मिल्ने (फोटो फिचर) ७ बैशाख २०७६, शनिबार ०२:५०

पोखरा, बैशाख ७ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटियो ७ बैशाख २०७६, शनिबार ०२:४३

पोखरा, बैशाख ७ । पोखराको न्यूरोडमा शंकास्पद बस्तु भेटिएको छ । ट्रेड मल नजिकैको भित्री सडकमा शंकास्पद बस्तु भेटिएको हो । झोलाभित्र शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् । यसअघि, न्यूरोडबाट ट्रेडमल छिर्ने गल्लीमा पनि बम..

पुरा पढ्नुहोस् »

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह ७ बैशाख २०७६, शनिबार ०२:२१

काठमाण्डौं, बैशाख ७ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्रा्ष्ट्रिय अन्तरिक्षम कक्षमा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले..

पुरा पढ्नुहोस् »

श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बेचेर बालुवाटारमा आठ आना किनेको हुँ–विष्णु पौडेल ७ बैशाख २०७६, शनिबार ०२:१२

काठमाण्डौं, बैशाख ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्टीकरण दिएका छन् । शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै पौडेलले आफ्नो छोरा नवीन..

पुरा पढ्नुहोस् »

हिन्दु राष्ट्र माग्ने राप्रपालाई प्रहरीको लाठी ६ बैशाख २०७६, शुक्रबार १५:५६

पोखरा, बैशाख ७ । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्कीको आयोजनामा आज भएको ¥यालीमा प्रहरी हस्तक्षेप गरी राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । राप्रपा कास्कीको आयोजनामा भएको विरोध ¥याली धर्म निरपेक्षता खारेज गर..

पुरा पढ्नुहोस् »

आफ्ना सन्तान निजीमा पढाएर जनताका छोराछोरी सरकारीमा पठाउन वडाध्यक्षको उर्दी ६ बैशाख २०७६, शुक्रबार १४:०१

पोखरा, बैशाख ६ । आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी नपढाउने वडावासीलाई वडाले दिने सेवासुविधा रोक्ने चेतावनी दिएका छन् । पोखरा महानगर–२८ का वडाध्यक्ष निर्मल दियालीले..

पुरा पढ्नुहोस् »