समाज


ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु २९ माघ २०७५, मंगलवार ०३:०९

नवलपुर, माघ २९ । पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

बैदामका प्रहरी प्रमुख कार्कीको रौतहट सरुवा, शाह आउने २९ माघ २०७५, मंगलवार ०२:५२

पोखरा, माघ २९ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको छ । जसअनुसार वडा प्रहरी कार्यालय बैदामको प्रमुखमा कार्यरत डिएसपि नविन कार्कीको जिल्ला प्रहरी कर्याालय रौतहटमा सरुवा भएको छ । पोखरामा रहँदा कार्कीले..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमानले अस्पतालमै श्रीमतिको घाँटी थिचेर हत्या गरेको आरोप २८ माघ २०७५, सोमबार १४:५७

पोखरा, माघ २८ । घरायसी झगडाका कारण गत पुस १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पुस ११ गते राती रुँदै शुसीला उनको घरमा..

पुरा पढ्नुहोस् »

तनहूँमा बिजुलीको पोलमा साईकल ठोकिँदा करेण्ट लागेर बालकको मृत्यु २८ माघ २०७५, सोमबार १४:३७

दमौली, माघ २८ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति साइकल चलाइ खेल्ने क्रममा घर..

पुरा पढ्नुहोस् »

३ वर्षीया बालिकाको अपहरण–२ घन्टामै यसरी भयो उद्धार २८ माघ २०७५, सोमबार १३:३९

दाङ, माघ २८ । दाङमा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ । अपहरणको २ घन्टामै बालिकाको उद्धार गर्न प्रहरी सफल भएको हो । दाङको साबिक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत भेटिए २८ माघ २०७५, सोमबार १३:१०

पोखरा, माघ २८ । पोखरामा एक पुरुष मृत भेटिएका छन् । पोखरा ३२ राजचौतारामा बस्ने ६० बर्षिय नरबहादुर परियार मृत भेटिएका हुन् । उनी तालखोला स्थित किनारमा मृत भेटिएका थिए । परियार आईतबार देखि बेपत्ता भएको बताईएको छ । बेपत्ता उनलाई खोजतलास गर्दै जाँदा..

पुरा पढ्नुहोस् »

धम्पुस र बेलायतको ब्रेकनले मित लाए २८ माघ २०७५, सोमबार १२:५२

प्रकाश ढकाल पोखरा, माघ २८ । कास्कीको माछापुच्छ«े गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो । माछापुच्छ«े गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

चट्याङले दुईको मृत्यु, तीन जना घाइते २७ माघ २०७५, आईतवार ०२:०५

प्युठान, माघ २७ । चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज..

पुरा पढ्नुहोस् »

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने २७ माघ २०७५, आईतवार ०१:५४

काठमाण्डौं, माघ २७ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने..

पुरा पढ्नुहोस् »

चन्द्रागिरी हिलमा हिउँ भुरुरु……..(फोटोफिचर) २६ माघ २०७५, शनिबार १३:०७

काठमाण्डौं, माघ २६ । काठमाण्डौं उपत्यका वरपरका डाँडाकाँडामा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि चन्द्रागिरी, फूलचोकीलगायत काठमाडौं वरपरका डाँडाकाँडामा हिउँ परेको हो ।   हिउँले..

पुरा पढ्नुहोस् »