राजनीति


नेकपाको सरकार ५ वर्ष टिक्छ : प्रचण्ड २ भाद्र २०७६, सोमबार ०७:५५

  जनकपुरधाम, भदौ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी शर्मा ओली नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् । आइतबार मात्र..

पुरा पढ्नुहोस् »

किन घटुवा भयो माधव नेपालको वरीयता ? २ भाद्र २०७६, सोमबार ०२:४०

काठमाण्डौं, भदौ २ । नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरी झलनाथ खनाललाई बढुवा गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको वरीयताक्रममा अब केपी शर्मा ओली, प्रचण्डपछि खनाल र त्यसपछि नेपाल रहनेछन् ।..

पुरा पढ्नुहोस् »

रवि लामिछानेको समर्थनमा निस्किएको प्रदर्शनलाई निरुत्साहित पार्न कांग्रेस र नेकपा एकमत १ भाद्र २०७६, आईतवार १६:४०

भरतपुर, भदौ १ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने चितवनका प्रमुख राजनीतिक दलले निर्णय गरेका छन् । पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई..

पुरा पढ्नुहोस् »

माधव नेपालको तेश्रो बरियता खोसियो, लेखे ‘नोट अफ डिसेन्ट’ १ भाद्र २०७६, आईतवार १६:३०

काठमाण्डौं, भदौ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि..

पुरा पढ्नुहोस् »

अर्को निर्वाचन नहुँदासम्म म नै प्रधानमन्त्रीः प्रधानमन्त्री ओली १ भाद्र २०७६, आईतवार ०८:१८

  काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट गरेका छन् । आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन् । पार्टी एकताका बेला..

पुरा पढ्नुहोस् »

नेकपाको सचिबालय बैठक आज अपरान्ह बस्ने १ भाद्र २०७६, आईतवार ०७:५०

  काठमाडौं, भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन..

पुरा पढ्नुहोस् »

प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजय ३२ श्रावण २०७६, शनिबार १४:२५

पोखरा, साउन ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन’को कास्की अध्यक्षमा बिजयबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको भेलाले उपाध्यक्षमा विक्रम श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र..

पुरा पढ्नुहोस् »

पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल ३२ श्रावण २०७६, शनिबार १३:४९

  पोखरा, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको..

पुरा पढ्नुहोस् »

हामी हात्तिछाप चप्पल होईनौंः बाबुराम ३२ श्रावण २०७६, शनिबार १३:३७

पोखरा, साउन ३२ । समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी हात्तिछाप चप्पल नभई हात्तिभएको दावी गरेका छन् । हात्ति बलियो कि हात्तिछाप चप्पल बलियो भनेर सानो छँदा विज्ञापन सुन्ने गरेको किस्सा सुनाउँदै उनले..

पुरा पढ्नुहोस् »

शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य हुँदैन : यादव ३२ श्रावण २०७६, शनिबार १३:१६

  गोरखा, साउन ३२ । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा दुईतिहाइ र्पुयाइदिन सत्तामा गएको बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम..

पुरा पढ्नुहोस् »