प्रमुख समाचार


ओलीलाई प्रधानमन्त्री बनाउँदा हतारमा निर्णय गरियो–बामदेव गौतम २९ मंसिर २०७५, शनिबार १६:४२

काठमाण्डौं, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका छन् । पार्टी स्थायी कमिटीमा आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै..

पुरा पढ्नुहोस् »

तपाईंलाई कसैले पछ्याइरहेको छ ? यसो गर्नुहोस् २९ मंसिर २०७५, शनिबार १५:३६

एजेन्सी, मंसिर २९ । बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको..

पुरा पढ्नुहोस् »

झण्डै तीनबर्षदेखि पोखरामा लुकेर बसेका रुसी परिवार पक्राउ २९ मंसिर २०७५, शनिबार १५:०३

पोखरा, मंसिर २९ । अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ । उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो । यो खबर हिमाल खबरले प्रकाशित गरेको छ । पक्राउ पर्नेहरूमा..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते २९ मंसिर २०७५, शनिबार १४:४३

पोखरा, मंसिर २९ । पोखराको सुन्दरी डाँडामा स्कुटरले ठक्कर दिँदा एकजना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ सुन्दरीबजारमा ग ५ प ५९३३ नम्बरको स्कुटरले पैदलयात्री पोखरा १९ बस्ने १० बर्षकी गृष्मा पुनलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते..

पुरा पढ्नुहोस् »

पोखराको अँधेरिकुनामा चितुवा घाईते २९ मंसिर २०७५, शनिबार १४:३४

पोखरा, मंसिर २९ । पोखराको अँधेरिकुनामा एक चितुवा घाईते भएको छ । महानगर १८ अँधेरिकुनामा खोलाको कुना नजिकै भाले चितुवा घाईते भएको हो । अन्दाजी १२ बर्षको जस्तो देखिने चितुवा घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्दा फेवातालमा डुवेका रोशनको शव ६ दिनपछि भेटियो २९ मंसिर २०७५, शनिबार ०५:३३

पोखरा, मंसिर २९ । गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर..

पुरा पढ्नुहोस् »

बेहुलाको घरबाट मलामी निस्किएपछि………. २९ मंसिर २०७५, शनिबार ०५:२२

बाँके, मंसिर २९ । बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका–८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी..

पुरा पढ्नुहोस् »

मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु २९ मंसिर २०७५, शनिबार ०५:१४

नयाँ दिल्ली, मंसिर २९ । भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको ज्यान गएको छ । एक दर्जन बिरामीका अवस्था गम्भीर रहेको र करिब ७० जनालाई मैसुरको विभिन्न अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले..

पुरा पढ्नुहोस् »

पोखराका पोलमा मनपरी तार झुण्ड्याउन नपाईने, महानगरले फाल्यो तारका गुजुल्टा २९ मंसिर २०७५, शनिबार ०३:५७

पोखरा, मंसिर २९ । पोखरा महानगरपालिकाले गुजुल्टा पारेर टाँगिएका र अब्यवस्थित तारहरु हटाउने अभियान सुरु गरेको छ । यसअघि वडा नम्बर ४ ले थालेको अभियानलाई नै निरन्तरता दिँदै महानगरले नगरभरिका तार हटाउन लागेको हो । सुरुमा वडा नम्बर ४ का अध्यक्ष शंकर..

पुरा पढ्नुहोस् »

मध्यरातमा सांसद घर्तिको अन्तिम विदाइ, भावह्विल बन्यो गण्डकी प्रदेशसभा २९ मंसिर २०७५, शनिबार ०३:२८

पोखरा, मंसिर २९ । भारतको एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको मध्यरातमा गण्डकी प्रदेशसभाबाट विदाई गरियो । दिउँसो ४ बजे श्रद्धाञ्जली सभा भनिएकोमा एम्बुलेन्सले ढिलो गरेपछि मध्यराती १२ बजे उनलाई..

पुरा पढ्नुहोस् »