प्रमुख समाचार


प्रधानमन्त्री भन्छन्–सरकारले असाधारण सफलता प्राप्त गरेको छ १ पुष २०७५, आईतवार ०२:४३

काठमाण्डौं, पुस १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको सफलता असाधारण रहेको बताएका छन् । यो तथ्यांकले नै देखाउने उनको दाबी छ । शनिबारदेखि सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको..

पुरा पढ्नुहोस् »

इन्जिनियर एसोसिएसन गण्डकीमा नेकपाको प्यानल विजयी (कस्को कति मत) १ पुष २०७५, आईतवार ०२:२५

पोखरा, पुस १ । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीमा प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन)को प्यानलले चुनाव जितेको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्पित इन्जिनियरिहरुको एसोसिएसनले प्यानल नै जितेको हो । अध्यक्षमा आर्किटेक..

पुरा पढ्नुहोस् »

पुस आयो, तर आएन ओली सरकारको पानीजहाज १ पुष २०७५, आईतवार ०२:१८

काठमाण्डौं, पुस १ । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए । तर बिडम्बना..

पुरा पढ्नुहोस् »

फेरि ३३ किलो सुनसहित दुई नेपाली पक्राउ १ पुष २०७५, आईतवार ०२:१२

काठमाण्डौं, मंसिर ३० । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । भारतीय राजस्व अनुसन्धान अधिकारीले कोलकाताबाट नयाँदिल्ली जाँदै गरेका कारको फल्स बटममा लुकाइएको..

पुरा पढ्नुहोस् »

पोखराको बागलुङ बसपार्कमा कवाडी गोदाममा आगलागी १ पुष २०७५, आईतवार ०२:०३

पोखरा, मंसिर ३० । पोखराको बागलगुङ बसपार्क नजिकै रहेको कवाडी गोदाममा आगलागी भएको छ । राती करिब १२ बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । नितेश इन्स्पेक सेण्टर (कवाडी गोदाम) मा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण आएको..

पुरा पढ्नुहोस् »

पोखराको औद्योगिक क्षेत्र नजिक बस ट्रकमा आगलागी, पूरै नष्ट १ पुष २०७५, आईतवार ०१:५५

पोखरा, मंसिर ३० । पोखराको औद्योगिक क्षेत्र नजिकै बस र ट्रक जलेर नष्ट भएको छ । २० बर्ष पूरानो थन्क्याईएको बस र ट्रक जलेको बताईएको छ । ग १ ख ८६०१ नम्बरको ट्रक र नम्बर नखुलेको बस जलेको हो । तार सर्ट भएर अचानक आगलागी भएको बताईएको छ । दमकल र प्रहरीको..

पुरा पढ्नुहोस् »

बीच बाटोमै यसरी पल्टियो स्कोरपियो २९ मंसिर २०७५, शनिबार १६:५३

काठमाण्डौं, मंसिर २९ । पुल्चोकमा स्कोरपियो गाडी बीच सडकमै पल्टिएको छ । शनिबार अपरान्ह करिब ३ बजेतिर बा १६ च ७९७७ नम्बरको स्कोरपियो अनियन्त्रित भई पुल्चोकको बीच बाटोमै पल्टिएको हो ।कुपण्डोलबाट जावलाखेलतर्फ आउने क्रममा सो दुर्घटना भएको..

पुरा पढ्नुहोस् »

ओलीलाई प्रधानमन्त्री बनाउँदा हतारमा निर्णय गरियो–बामदेव गौतम २९ मंसिर २०७५, शनिबार १६:४२

काठमाण्डौं, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका छन् । पार्टी स्थायी कमिटीमा आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै..

पुरा पढ्नुहोस् »

तपाईंलाई कसैले पछ्याइरहेको छ ? यसो गर्नुहोस् २९ मंसिर २०७५, शनिबार १५:३६

एजेन्सी, मंसिर २९ । बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको..

पुरा पढ्नुहोस् »

झण्डै तीनबर्षदेखि पोखरामा लुकेर बसेका रुसी परिवार पक्राउ २९ मंसिर २०७५, शनिबार १५:०३

पोखरा, मंसिर २९ । अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ । उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो । यो खबर हिमाल खबरले प्रकाशित गरेको छ । पक्राउ पर्नेहरूमा..

पुरा पढ्नुहोस् »