प्रमुख समाचार


ट्रकको ठक्करले पत्रकारको मृत्यु १३ पुष २०७५, शुक्रबार ०९:४८

भरतपुर, पुस १३ । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पौडेलले पनि मागे ‘अर्ली’ महाधिवेशन १३ पुष २०७५, शुक्रबार ०३:०२

काठमाण्डौं, पुस १३ । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पौडेलले १६ पुसदेखि ०७६ असार..

पुरा पढ्नुहोस् »

श्रेयाको परिवारलाई सरकारले दियो ५ लाख १३ पुष २०७५, शुक्रबार ०२:५५

पोखरा, पुस १३ । बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । विहिबार पोखरा २२ पुम्दीभुम्दीकी ९ बर्षिया सुनारको परिवारलाई गृह मन्त्रालयको तर्फबाट जिल्ला प्रशासन कार्यालय कास्कीले ५ लाख रुपैयाँ हस्तान्तरण..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटक बसपार्क बन्दै १३ पुष २०७५, शुक्रबार ०२:३५

प्रकाश ढकाल पोखरा, पुस १३ । पोखरामा स्तरीय बसपार्क निर्माणको काम अघि बढेको छ । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बसपार्क निर्माणका लागि टेण्डर आह्वान गरिसकेको छ । ७ करोड रुपैयाँमा बसपार्कको टेण्डर निकालिएको विभागले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको अर्को सफलता-नक्कली प्रहरी बनेर लाखौं ठग्ने पेसेवार ठग पक्राउ १२ पुष २०७५, बिहीबार १३:४२

कास्की, पुस १२ गते । कास्कीमा नक्कलि प्रहरी बनेर एक ब्यक्तिले झण्डै एक करोड रुपैयाँ ठगी गरेका छन् । कास्की र आसपासका विभिन्न जिल्लाका ब्यक्तिहरुलाई सादा पोशाकको प्रहरी बनी उनले ठगी गरेका हुन् । ठगीको आरोपमा प्रहरीले लमजुङको मस्र्याङदी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका कर्मचारी–संसद जान्छन्, झगडा गरेर फर्किन्छन् १२ पुष २०७५, बिहीबार १२:१४

पोखरा, पुस १२ । संसद सचिवालयका कर्मचारी यतिबेला फुर्स्दिला छन् । सदन तीन महिनादेखि बन्द छ । सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन् । केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए..

पुरा पढ्नुहोस् »

सपथग्रहणको लागि मनाङेले दिए निवेदन १२ पुष २०७५, बिहीबार १२:०७

पोखरा, पुस १२ । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । मनाङेको प्रतिनिधिले विहिबार प्रदेशसभा प्राङ्गणमै आएर लिखित निवेदन दिएका..

पुरा पढ्नुहोस् »

यस्तो छ २०१८ को विश्वको सबैभन्दा शक्तिशाली फोटो १२ पुष २०७५, बिहीबार ०७:५०

एजेन्सी, पुस १२ । साना, टेइज, हुदेदाह र यमनको जताजतै पूरै परिवारहरू भग्नावशेषमा पुरिएको अवस्थामा छन् । त्यहाँका प्रत्येक घरबाट बालबालिकाहरूले पीडामा निकालेको आवाज निस्कन्छ । तर बाँकी विश्वलाई यसको कुनै भेउसमेत थिएन । तर ७ वर्षे अमल हुसेनको एक..

पुरा पढ्नुहोस् »

सिटौलाले मागे ‘अर्ली’ महाधिवेशन, देउवा र पौडेललाई नेता नमान्ने घोषणा १२ पुष २०७५, बिहीबार ०७:४४

काठमाण्डौं, पुस १२ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालले चैतभित्रै पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले आगामी चैत महिनाभित्र पार्टीको १४ औं महाधिवेशन..

पुरा पढ्नुहोस् »

यी हुन् ‘नालायक’ परराष्ट्र सचिव, जसले गरे देशकै बेइज्जत ! १२ पुष २०७५, बिहीबार ०३:५४

काठमाण्डौं, पुस १२ । अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन् र..

पुरा पढ्नुहोस् »