‘विप्लव पक्राउ परे जन्मकैद’ १० चैत्र २०७५, आईतवार १५:३६
काठमाण्डौं, चैत १० । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध..
पुरा पढ्नुहोस् »