प्रमुख समाचार


वाइडबडीमा एक अर्ब ६६ करोड घाटा १७ चैत्र २०७५, आईतवार ०१:५३

काठमाण्डौं, चैत १७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान..

पुरा पढ्नुहोस् »

अनौठो खवर–जुम्ल्याहा बच्चाको आमा एउटै, बाबु फरक–फरक १७ चैत्र २०७५, आईतवार ०१:३९

काठमाण्डौं, चैत १७ । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक–फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पती आफ्नो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ १६ चैत्र २०७५, शनिबार १५:०७

पोखरा, चैत १६ । पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरको नक्साफाँटमा कार्यरत एक कर्मचारी ६ हजार घुससहित पक्राउ परेका हुन् । नक्साफाँटका भीमराज शाहीले नगरपालिका अगाडी रहेको फोटोकपी पसलबाट पक्राउ परेका हुन् । उनले..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका जनसरकार प्रमुख पक्राउ १६ चैत्र २०७५, शनिबार १३:३४

पोखरा, चैत १६ । नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् । पोखरा २५ याम्दीबाट उनलाई कास्की प्रहरीले समातेको हो । गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

पोखरामा १० करोड भन्दा बढी ठगेर महिला बेपत्ता १६ चैत्र २०७५, शनिबार १२:४४

पोखरा, चैत १६ । पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् । गणेशटोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत रकम ठगेको बताईएको छ । केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त..

पुरा पढ्नुहोस् »

जीपले दुई स्कुटीलाई ठक्कर दियो, दुबै स्कुटर चालकको मृत्यु १६ चैत्र २०७५, शनिबार १२:१७

बाँके, चैत १६ । बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१..

पुरा पढ्नुहोस् »

७० रुपैयाँमा अघाउन्जेल खाना ! फाले जरिवाना ! १६ चैत्र २०७५, शनिबार ०३:४५

काठमाण्डौं, चैत १६ । ललितपुरको पाटनढोका नजिकै छ–’ललित भोजनालय’ । अफिस आवर अर्थात् लगभग १० बजे भोजनालयको बाहिरैसम्म मानिसहरूको भीड थियो । बाहिरमात्रै होइन भोजनालायभित्र पनि चाप उत्तिकै थियो । यहाँ मानिसहरूको भीड हुनुको कारण हो–सस्तोमा..

पुरा पढ्नुहोस् »

लोकसेवामा एकैपटक २० हजारलाई जागिर खुल्दै १६ चैत्र २०७५, शनिबार ०३:२७

काठमाण्डौं, चैत १६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेसँगै लोकसेवा आयोगले विभिन्न तहमा कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी थालेको छ । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा बढी उमेरको मान्छे नेपालमा, बाटुलीको उमेर ११७ बर्ष १६ चैत्र २०७५, शनिबार ०३:१९

काठमाण्डौं, चैत १६ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै..

पुरा पढ्नुहोस् »

नक्कली पत्रकारको नक्कली धन्दा–गाडी चढेर करोडौं ठगी र बलात्कार (पूरा पढ्नुस्) १५ चैत्र २०७५, शुक्रबार १७:२६

काठमाण्डौं, चैत १५ । केही दिनअघि एक युवती जिल्ला प्रहरी कार्यालय दाङ पुगिन् । प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समक्ष घटनाको बेलिबिस्तार लगाइन् । अन्ततः जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि पाण्डेबाट छुटिन् । ती युवतीले दाङका भुवन धिताल..

पुरा पढ्नुहोस् »