प्रमुख समाचार


पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवे पूरा, जहाज ल्याण्ड गर्न सकिने ४ बैशाख २०७६, बुधबार १५:२३

पोखरा, बैशाख ४ । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम पूरा भएको छ । अहिले..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठ ५ लाख धरौटीमा रिहा ४ बैशाख २०७६, बुधबार १४:४६

पोखरा, बैशाख ४ । बलात्कार आरोपमा पक्राउ परेका पोखराका सुन्दरकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । उनलाई कास्की जिल्ला अदालतले बुधबार ५ लाख धरौटीमा रिहा गरेको हो । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रेष्ठलाई कास्की प्रहरीले चैत्र १८..

पुरा पढ्नुहोस् »

मुस्ताङले चिन्न नसकेको मुस्ताङी चेली ४ बैशाख २०७६, बुधबार १४:०६

टोप विक पोखरा, वैशाख ४ । हिमालपारीको जिल्ला भनेर चिनिने स्थान हो मुस्ताङ । मनोरम प्राकृतिक दृष्य, हिमाल, धार्मिक तिर्थस्थल लगायतका कारण अझ बढी प्रख्यात छ यो जिल्ला । पर्यटन र कृषि नै जिल्लाको मुख्य पेशा र आयश्रोत हो । यही मुस्ताङ जिल्लाको थासाङ..

पुरा पढ्नुहोस् »

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु ४ बैशाख २०७६, बुधबार ११:०९

वीरगञ्ज, बैशाख ४ । स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको मुत्यु भएको हो । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा ४ बैशाख २०७६, बुधबार ०२:१५

काठमाण्डौं, बैशाख ४ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास..

पुरा पढ्नुहोस् »

गोरखामै यस्तो ठाउँ–जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन् ४ बैशाख २०७६, बुधबार ०२:०५

गोरखा, बैशाख ४ । ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो ।..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टर दुर्घटनाबाट घाईते महिलाको मृत्यु ३ बैशाख २०७६, मंगलवार १५:४९

पोखरा, बैशाख ३ । पोखरामा भएको ट्याक्टरको ठक्करले घाईते महिलाको मृत्यु भएको छ । मंगलबार साँझ पोखराको चाउथेमा ग १ त ३१५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ५० बर्षिया रमा खड्का घाईते भएकी थिईन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते ३ बैशाख २०७६, मंगलवार १५:३१

पोखरा, बैशाख ३ । पोखरामा ट्याक्टरको ठक्करले एक महिला गम्भीर घाईते भएकी छिन् । मंगलबार साँझ पोखराको चाउथेमा ग १ त ३१५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ५० बर्षिया रमा खड्का घाईते भएकी हुन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »

बतासलाई पक्रिन कास्की जिल्ला अदालतले पठायो पक्राउ पुर्जी ३ बैशाख २०७६, मंगलवार १३:४६

पोखरा, बैशाख ३ । पोखराका ब्यवसायी वीपेन्द्रराज बतास (विपिन) लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले बाटो खोलिदिएको छ । कास्की प्रहरीको सिफारिसमा अदालतले बतासलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको हो । बतास विरुद्ध सोमबार कास्की प्रहरीमा..

पुरा पढ्नुहोस् »

रेलमार्गलाई लक्षित गरि नेपालमै पहिलो पटक पोखरामा सुरुङमार्गको पढाई हुने ३ बैशाख २०७६, मंगलवार १३:२३

पोखरा, बैशाख ३ । पोखराको लामाचौर स्थित पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसले नेपालमै पहिलो पटक टनेल (सुरुङ) को कोर्समा पढाई सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा नेपालमै पहिलो पटक क्याम्पसले स्नातकोत्तर तहमा टनेल एण्ड..

पुरा पढ्नुहोस् »