प्रमुख समाचार


१४ वर्षीया बालिका बलात्कृत ५ बैशाख २०७६, बिहीबार ११:२७

गुल्मी, बैशाख ५ । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी..

पुरा पढ्नुहोस् »

स्कुटर चोर पक्राउ ५ बैशाख २०७६, बिहीबार ११:२१

भक्तपुर, बैशाख ५ । महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो । यही बैशाख २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२..

पुरा पढ्नुहोस् »

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा ५ बैशाख २०७६, बिहीबार ११:१२

पोखरा, बैशाख ५ । पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई काठमाण्डौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । पोखराका व्यवसायी..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा बम भेटियो ५ बैशाख २०७६, बिहीबार १०:५७

पोखरा, बैशाख ५ । पोखराको न्यूरोडमा भेटिएको बम नेपाली सेनाको प्राबिधिक टोलीले निष्क्रिय पारेको छ । बिहिबार मध्यान्ह न्यूरोडस्थित पोखरा ट्रेडमलको पछाडी बिग एफएम नजिकै सडक छेउमा बम फेला परेको थियो । टिनको वट्टामा टेपले बेरेर तार जडान गरी..

पुरा पढ्नुहोस् »

पोखराको बम विस्फोट–घाईते भएका सैनिकलाई काठमाण्डौं पठाईयो ५ बैशाख २०७६, बिहीबार १०:५१

पोखरा, बैशाख ५ । नेत्रविक्रम चन्द्र विप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नदिपुर स्थित प्रदेशसभा भवन नजिकै राखिएको डेटोनेटर पड्किएर कालिभञ्जन गणका नायक..

पुरा पढ्नुहोस् »

पोखराका दुई ठाउँमा बम, डिस्पोज गर्न लाग्दा एकजना घाईते ५ बैशाख २०७६, बिहीबार ०२:४३

पोखरा, बैशाख ५ । पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण..

पुरा पढ्नुहोस् »

लुक्ला संसारकै डरलाग्दो एयरपोर्ट ५ बैशाख २०७६, बिहीबार ०२:२२

सोलुखुम्बु, बैशाख ५ । समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो..

पुरा पढ्नुहोस् »

गोरखाको यस्तो गाउँ जहाँ बालबालिका नै छैनन्, जन्मिनेबित्तिकै कि गुम्बाले लान्छ कि चर्चले ५ बैशाख २०७६, बिहीबार ०१:५०

गोरखा, बैशाख ५ । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा..

पुरा पढ्नुहोस् »

पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु, लेखनाथमा पनि भेटियो ५ बैशाख २०७६, बिहीबार ०१:२६

पोखरा, बैशाख ५ । पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । यस्तै..

पुरा पढ्नुहोस् »

चौधरी उद्योग नजिकै बम विष्फोट ४ बैशाख २०७६, बुधबार १६:४९

परासी, बैशाख ४ । नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योगमा रहेको उद्योग ग्राम क्षेत्रमा बुधबार साझँ बम विष्फोट भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको उद्योगपति विनोद चौधरीको चौधरी उद्योग (सिजी गुप) सञ्चालनमा छ । उद्योगको..

पुरा पढ्नुहोस् »