प्रमुख समाचार


पुनः निर्माणमा पौने २३ करोड ५ असार २०७६, बिहीबार १९:३९

लमजुङ, असार ५ । सदरमुकाम स्थित बेसीशहर नगरपालिकामा भूकम्पपछिको पुनःनिर्माण गर्दा पौने २३ करोड लगानी भएको छ । २०७२ को महानविनाशकारी भुकम्पले पूर्ण क्षति पुगेका संरचना निर्माण गर्दा हालसम्म २२ करोड ६१ लाख रुपैयाँ खर्च भैसकेको नगरपालिकाले..

पुरा पढ्नुहोस् »

पेस्तोल लिएर पोखरा आउन लाग्दा समातिए शुक्ला, किन ल्याउँदै थिए पोखरामा पेस्तोल ? ५ असार २०७६, बिहीबार १७:३३

पोखरा, असार ५ । पेस्तोल लिएर पोखरा आउन लाग्दा भारको उत्तर प्रदेशका उमेश शुक्ला भैरहवाबाट समातिए । लखनउदेखि गोरखपुरसम्म आफ्नै गाडीमा आएका उनी त्यहाँबाट भाडाको गाडी लिएर भैरहवा आएका थिए । त्यहाँबाट प्लेन चढेर पोखरा आउन लाग्दा विमानस्थलबाट..

पुरा पढ्नुहोस् »

बजेटपछि मन्त्रिमण्डल हेरफेर हुन्छः प्रचण्ड ५ असार २०७६, बिहीबार १७:२०

पोखरा, असार ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट पछि मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । विहिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिमण्डल हेरफेर गर्न सकिने बताएका हुन् । ‘यो..

पुरा पढ्नुहोस् »

गण्डकी विश्वविद्यालय–प्रश्ताव ८ अर्व, विनियोजन १० करोड ५ असार २०७६, बिहीबार ०२:४८

प्रकाश ढकाल पोखरा, असार ५ । गण्डकी सरकारले प्रदेश मातहतमा रहने गरि आउँदो असोजदेखि आफ्नो छुट्टै विश्वविद्यालय गठन तथा संरचना निर्माण गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर विश्वविद्यालय सञ्चालनको प्रारम्भीक सम्भाब्यता..

पुरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच ५ असार २०७६, बिहीबार ०२:२५

काठमाण्डौं, असार ५ । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिका दैनिकले यसको खुलासा गरेको हो । नयाँ पत्रिकाको बिहीबारको अंकका प्रकाशित समाचारअनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा..

पुरा पढ्नुहोस् »

गोरखाको फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो ! ४ असार २०७६, बुधबार १७:२६

गोरखा, असार ४ । गोरखाको गण्डकी गाउँपालिका ३ मा रहको समीको रुख दक्षिण एसियाकै ठुलो अनुमान गरिएको छ । यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यही रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने यहाँका स्थानियहरुको दावी छ..

पुरा पढ्नुहोस् »

६ करोड ठगी गरेको आरोपमा एकजना पक्राउ ४ असार २०७६, बुधबार १७:१६

काठमाण्डौं, असार ४ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन..

पुरा पढ्नुहोस् »

जंगलमा पैसा लुटेर युवतीको हत्या ४ असार २०७६, बुधबार १७:०७

पाँचथर, असार ४ । पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा मंगलबार हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा..

पुरा पढ्नुहोस् »

भोटे कुकुर संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका, एबीसीका होटलमा कोठा थपिने ४ असार २०७६, बुधबार १६:५८

पोखरा, असार ४ । पर्यटन, कृषि र पूर्वाधारलाई जोड दिँदै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ । गाउँपालिकाले आगामी बर्ष पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविरमा रहेका होटलहरुमा कोठा थप गर्ने..

पुरा पढ्नुहोस् »

पोखराबाट फेरि समातिय विप्लव समूहका कार्यकर्ता ४ असार २०७६, बुधबार ०९:१३

पोखरा, असार ४ । नेत्रविक्रम चन्द (विप्लव) समूहका १ कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । पोखराको बगरबाट मोटरसाईकलमा हिडिरहेका उनलाई प्रहरीले पक्रेको हो । ग १५ प २८६८ नम्बरको मोटरसाईकलमा हिडिरहेका राजकुमार घिमिरे र संजीव कार्की (बुलेट) लाई..

पुरा पढ्नुहोस् »