प्रमुख समाचार


दशैंलगत्तै राष्ट्रपतिले म्यानमार र जापानको भ्रमण गर्ने १३ आश्विन २०७६, सोमबार १३:२९

  काठमाडौं, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका..

पुरा पढ्नुहोस् »

सत्तारुढ दलका कार्यकर्ता समाज भाँड्न उद्दत छन्, कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा १३ आश्विन २०७६, सोमबार १३:१७

  काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौमा गरेको दशैंको शुभकामना..

पुरा पढ्नुहोस् »

दशैंभरी पानी पर्ने १३ आश्विन २०७६, सोमबार ०३:१७

पोखरा, असोज १३ । निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ । यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ । मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था..

पुरा पढ्नुहोस् »

प्रहरीमा ३५ सय दरबन्दी थपियो १३ आश्विन २०७६, सोमबार ०३:११

काठमाण्डौं, असोज १३ । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो । सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने..

पुरा पढ्नुहोस् »

अव दशैंमा नयाँ नोट नछापिने, बार्षिक ३ अर्व नोक्सान १३ आश्विन २०७६, सोमबार ०३:०३

काठमाण्डौं, असोज १३ । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो । अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च..

पुरा पढ्नुहोस् »

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा अत्याधुनिक घर १३ आश्विन २०७६, सोमबार ०२:५४

काठमाण्डौं, असोज १३ । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ..

पुरा पढ्नुहोस् »

नेपाली पदक प्रधानमन्त्रीको उपचार गर्ने विदेशी डाक्टर र मन्त्रीका कपाल काट्नेलाई १३ आश्विन २०७६, सोमबार ०२:३५

काठमाण्डौं, असोज १३ । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ । यसपटक..

पुरा पढ्नुहोस् »

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १२ आश्विन २०७६, आईतवार ११:४२

  भक्तपुर, असोज १२ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व...

पुरा पढ्नुहोस् »

ट्रक र बस जुध्दा ३६ जनाको मृत्यु १२ आश्विन २०७६, आईतवार ०४:२१

एजेन्सी, असोज १२। चीनमा भएको एक सडक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । पूर्वी चिनको जिआङ्गसु प्रान्तमा एउटा ट्रक र बस एक आपसमा जुधेका थिए । बसमा करिब ६९ जना यात्रु सवार थिए । तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । २६ जना..

पुरा पढ्नुहोस् »

अमेरिकामा गाडी दुर्घटना हुँदा नेपाली विद्यार्थीको निधन १२ आश्विन २०७६, आईतवार ०४:०१

एजेन्सी, असोज १२ । अमेरिकाको लुजियानामा एक सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको छ । लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै..

पुरा पढ्नुहोस् »