राजनीति


विप्लव समूहका सबै नेता भूमिगत  २९ फाल्गुन २०७५, बुधबार ०२:०४

काठमाण्डौं, फागुन २९ । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर गर्ने तयारी, ओली–प्रचण्डबीच छलफल २८ फाल्गुन २०७५, मंगलवार १४:३६

काठमाण्डौं, फागुन २८ । मन्त्रीमण्डल हेरफेर गर्ने तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनगठन गर्नेबारे मंगलबार बिहान प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका छन्..

पुरा पढ्नुहोस् »

सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो–देउवा २८ फाल्गुन २०७५, मंगलवार ०५:२०

पोखरा, फागुन २८ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिकको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको..

पुरा पढ्नुहोस् »

कास्की २ को उपनिर्वाचनमा रवीन्द्रकै धर्मपत्नीलाई उम्मेदवार बनाउने प्रचण्डको संकेत २७ फाल्गुन २०७५, सोमबार ०७:३५

पोखरा, फागुन २७ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै उनले सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए । ‘निर्वाचनको..

पुरा पढ्नुहोस् »

विप्लवलाई प्रचण्डले भने–‘मेरो नक्कल गरेर प्रचण्ड बनिँदैन’ २७ फाल्गुन २०७५, सोमबार ०७:१३

पोखरा, फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको नक्कल गरेर नयाँ ब्यवस्था ल्याउन नसकिने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै वहाँले विप्लव समूहले गरेको क्रियाकलाप जनयुद्धको नक्कल भएको..

पुरा पढ्नुहोस् »

तरुण दलका नेताको हत्या २७ फाल्गुन २०७५, सोमबार ०५:०६

बुटवल, फागुन २७ । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो । मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात..

पुरा पढ्नुहोस् »

गाउँपालिकाका अध्यक्ष र सांसद उम्मेदवारद्धारा नेकपा परित्याग २६ फाल्गुन २०७५, आईतवार १०:४०

बुटवल, फागुन २६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा परित्याग गरेका छन् । गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४(क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक..

पुरा पढ्नुहोस् »

पोखरा आएर पौडेलले भने–तातोपानीमा पौडी खेलेर एकता हुँदैन २६ फाल्गुन २०७५, आईतवार १०:१४

पोखरा, फागुन २६ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

कांग्रेसमा देउवा घेर्ने रणनीति २३ फाल्गुन २०७५, बिहीबार ०२:४४

काठमाण्डौं, फागुन २३ । पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सभापतिले आफूइतर नेतालाई पेलेर अघि बढ्न थालेको..

पुरा पढ्नुहोस् »

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो २२ फाल्गुन २०७५, बुधबार १३:४१

काठमाण्डौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अधयक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । टीकापुर..

पुरा पढ्नुहोस् »