राजनीति


‘विप्लव पक्राउ परे जन्मकैद’ १० चैत्र २०७५, आईतवार १५:३६

काठमाण्डौं, चैत १० । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहसँग झस्कियो सरकार ९ चैत्र २०७५, शनिबार ०१:२४

काठमाण्डौं, चैत ९ । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र र भारतीय राजदूतबीच ‘गोप्य वार्ता’ ६ चैत्र २०७५, बुधबार ०१:५६

काठमाण्डौं, चैत ६ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत (शनिबार) मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता..

पुरा पढ्नुहोस् »

विप्लवका कार्यकर्ता खोज्दै गाउँ–गाउँमा सेना, फेरि द्वन्द्व निम्तिने त्रास ६ चैत्र २०७५, बुधबार ०१:४०

कालिकोट, चैत ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा..

पुरा पढ्नुहोस् »

विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान ५ चैत्र २०७५, मंगलवार १६:११

काभ्रे, चैत ५ । काभ्रेमा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई अमेरिकाभरी ‘नो इन्भेष्टीगेशन’ सर्कुलर ५ चैत्र २०७५, मंगलवार १५:५३

काठमाण्डौं, चैत ५ । संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर..

पुरा पढ्नुहोस् »

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी ५ चैत्र २०७५, मंगलवार १२:३१

काठमाण्डौं, चैत ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ । पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट..

पुरा पढ्नुहोस् »

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह ५ चैत्र २०७५, मंगलवार ०१:३३

दाङ, चैत ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि..

पुरा पढ्नुहोस् »

प्रहरीको पहुँचमा दुई नेता–विप्लव सिन्धुलीमा, प्रकाण्ड दाङमा ४ चैत्र २०७५, सोमबार ०१:४५

काठमाण्डौं, चैत ४ । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र..

पुरा पढ्नुहोस् »

नेकपाको समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी ४ चैत्र २०७५, सोमबार ०१:३४

काठमाण्डौं, चैत ४ । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना..

पुरा पढ्नुहोस् »