राजनीति


कम्युनिष्टहरु गङ्गटो हैन कमिलो जस्तै बनौँ : मन्त्री पण्डित ३२ श्रावण २०७६, शनिबार ०७:४७

  गलकोट, साउन ३२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल..

पुरा पढ्नुहोस् »

पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्यो : अध्यक्ष दाहाल ३२ श्रावण २०७६, शनिबार ०६:५४

  काठमाडौं, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको..

पुरा पढ्नुहोस् »

यी हुन् नेकपाका ३२ विभागका प्रमुख (सूचीसहित) ३१ श्रावण २०७६, शुक्रबार १२:२२

काठमाण्डौं, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ३२ विभाग र एक अध्ययन अनुसन्धान प्रतिष्ठान प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेलसहित ३२ वटै..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री शाही विप्लवको निशानामा ३१ श्रावण २०७६, शुक्रबार ०१:४४

कालिकोट, साउन ३१ । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओेली फेरि बिरामी, सुधार नभए सिंगापुर लगिने ३० श्रावण २०७६, बिहीबार १७:२५

काठमाण्डौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

काँग्रेस सभापति देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने, गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको तयारी पुरा ३० श्रावण २०७६, बिहीबार १०:५२

  पोखरा, साउन ३० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् । काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय..

पुरा पढ्नुहोस् »

मजदुर, महिला र युवा विभागबारे पूर्वएमालेभित्र विवाद सुरु, सचिवालय बैठक फेरि स्थगित २९ श्रावण २०७६, बुधबार ०७:३१

  काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अरु विभागबारे पनि विवाद सुरु भएको छ । तत्कालीन एमाले र माओवादीबीच स्कुल विभागबाहेक अरुको भागवण्डा टुंगिए पनि कसलाई प्रमुख बनाउने भन्नेमा विवाद भएको हो । स्रोतका अनुसार आफ्नो..

पुरा पढ्नुहोस् »

सांसद सूर्यनारायणले दिए राजीनामा, सीके राउतलाई सांसद बनाउन लागेको आशंका ! २९ श्रावण २०७६, बुधबार ०२:३२

काठमाण्डौं, साउन २९ । समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वा्चित सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्ण बहादुर महरा समक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको..

पुरा पढ्नुहोस् »

कांग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने २७ श्रावण २०७६, सोमबार ०९:१०

  काठमाडौं, साउन २७ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि..

पुरा पढ्नुहोस् »

सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता २७ श्रावण २०७६, सोमबार ०८:१५

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर आज अपराह्न स्वदेश फर्किएका छन् । गत शुक्रवार नै काठमाडौं आउने कार्यक्रम रहे पनि नियमित स्वास्थ्य परीक्षण नसकिएपछि उनको बसाई लम्बिएको थियो । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »