राजनीति


राष्ट्रपतिको खतरनाक कदम, पदमुक्त असंवैधानिकः प्रदेश प्रमुख १८ कार्तिक २०७६, सोमबार ०२:०५

पोखरा, कार्तिक १८ । सरकारको सिफारिसमा आइतबार साँझ सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भए । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको अकस्मात र आकस्मिक पदमुक्त हुँदा गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले संविधान..

पुरा पढ्नुहोस् »

नेकपाको उम्मेदवार टुंगियोः कास्कीमा विद्या उठ्ने, बागलुङमा जनमोर्चालाई सघाउने १७ कार्तिक २०७६, आईतवार १३:४३

पोखरा, कार्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ का विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ–३ (ख)मा..

पुरा पढ्नुहोस् »

सरकारले प्रदेश प्रमुख हटाएसँगै गण्डकीमा प्यासीको चर्चा १७ कार्तिक २०७६, आईतवार १२:५९

पोखरा, कार्तिक १७ । मन्त्रीपरिषद्को सिफारिसबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । सरकारको निर्णय बाहिरिन नपाउँदै गण्डकी प्रदेशको प्रमुखमा नेकपाका पूराना नेता सोमनाथ अधिकारी प्यासीको..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख हटाएकोमा काँग्रेसको विरोध १७ कार्तिक २०७६, आईतवार १२:४०

काठमाण्डौं, कार्तिक १७ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व..

पुरा पढ्नुहोस् »

राप्रपाले कास्की २ मा भण्डारीलाई उठायो १७ कार्तिक २०७६, आईतवार १२:१६

पोखरा, कार्तिक १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते तय गरिएको प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सुरक्षार्थ संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने १७ कार्तिक २०७६, आईतवार १२:११

  काठमाडौं, कार्तिक १७ । मंसिर १४ गते हुने उपनिर्वाचनमा सुरक्षाका लागि गृहमन्त्रालय र चारैवटा सुरक्षा निकायका प्रतिनिधि रहने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापन गरिने भएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्वाचन..

पुरा पढ्नुहोस् »

सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुख प्रमुखलाई हटायो १७ कार्तिक २०७६, आईतवार ११:५७

काठमाण्डौं, कार्तिक १६ । केपी शर्मा ओली नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । यो निर्णयसँगै प्रदेश १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस सभापतिको चेतावनीः ‘बाहिरको उम्मेदवार पठाए फर्कादिन्छौं’ १७ कार्तिक २०७६, आईतवार ०७:१८

पोखरा, कार्तिक १६ । निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार दिए फर्कादिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले चेतावनी दिएका छन् । निर्वाचन क्षेत्र कोरेपछि त्यहीँका कार्यकर्ताले अवसर पाउनुपर्ने भन्दै उनले बाहिरको उम्मेदवार नपठाउन पार्टीसँग..

पुरा पढ्नुहोस् »

कास्की २ मा समाजवादी पार्टीले धर्मराजलाई उठाउने १७ कार्तिक २०७६, आईतवार ०६:४९

पोखरा, कार्तिक १६ । बाबुराम भट्टराई तथा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । समाजवादी पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभासहितका रिक्त स्थानका लागि उम्मेदवार छनोट गरेको हो..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा दलको अलमलः ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै १७ कार्तिक २०७६, आईतवार ०१:५५

काठमाण्डौं, कार्तिक १७ । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो । १४ मंसिरमा प्रतिनिधिसभा,..

पुरा पढ्नुहोस् »