प्रमुख समाचार


गण्डकी मेडिकल कलेज विवाद–विद्यार्थीले थाले रिले अनसन २८ माघ २०७५, सोमबार १३:००

पोखरा, माघ २८ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरुले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङ्गणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले..

पुरा पढ्नुहोस् »

धम्पुस र बेलायतको ब्रेकनले मित लाए २८ माघ २०७५, सोमबार १२:५२

प्रकाश ढकाल पोखरा, माघ २८ । कास्कीको माछापुच्छ«े गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो । माछापुच्छ«े गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

चट्याङले दुईको मृत्यु, तीन जना घाइते २७ माघ २०७५, आईतवार ०२:०५

प्युठान, माघ २७ । चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज..

पुरा पढ्नुहोस् »

फेरियो प्रचण्डको बोली, तनावमा ओली २७ माघ २०७५, आईतवार ०२:००

काठमाण्डौं, माघ २७ । सरकारको काम प्रभावकारी नभएको भन्दै सत्तारुढ दलभित्रबाटै विरोध सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सञ्चालन प्रभावकारी नभएको र पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै..

पुरा पढ्नुहोस् »

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने २७ माघ २०७५, आईतवार ०१:५४

काठमाण्डौं, माघ २७ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने..

पुरा पढ्नुहोस् »

अब अविवाहित महिलालाई पनि भत्ता २७ माघ २०७५, आईतवार ०१:४८

बनेपा, माघ २७ । पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धा्रित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला,..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री अधिकारीलाई बर्खास्त गर्न कृष्ण पहाडीको माग २६ माघ २०७५, शनिबार १६:०७

बुटवल, माघ २६ । मानव अधिकारकर्मी कृष्ण पहाडीले संसदलाई ढांटेको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहाडीले अधिकारीलाई एक मिनेटपनि मन्त्री पदमा राख्न नहुने बताए..

पुरा पढ्नुहोस् »

होसियार ! पोखरामा छ्यापछ्याप्ती नक्कली नोट २६ माघ २०७५, शनिबार १३:४२

पोखरा, माघ २६ । पोखरामा पछिल्लो समय १ हजार रुपैयाँका नक्कली नोट देखिन थालेका छन् । एउटै नम्बरका नोट दिनदिनै देखिन थालेको बैंक अधिकारीले बताएका छन् । लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् । ‘नक्कली..

पुरा पढ्नुहोस् »

चन्द्रागिरी हिलमा हिउँ भुरुरु……..(फोटोफिचर) २६ माघ २०७५, शनिबार १३:०७

काठमाण्डौं, माघ २६ । काठमाण्डौं उपत्यका वरपरका डाँडाकाँडामा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि चन्द्रागिरी, फूलचोकीलगायत काठमाडौं वरपरका डाँडाकाँडामा हिउँ परेको हो ।   हिउँले..

पुरा पढ्नुहोस् »

सहारा एकेडेमीलाई लुम्बिनी बैंकको ३ लाख सहयोग २६ माघ २०७५, शनिबार १२:३५

पोखरा, माघ २६ । लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैयाँ सहयोग गरेको हो । बैकका तर्फबाट..

पुरा पढ्नुहोस् »