प्रमुख समाचार


केटीको बिषयमा विवाद हुँदा पोखरामा एकजनाको हत्या, हत्यारा पक्राउ २९ माघ २०७५, मंगलवार १०:०९

पोखरा, माघ २९ । केटीको बिषयलाई लिएर पोखराको लेकसाइडमा सोमबार राती १४ बर्षीय बालकको घाँटी रेटि हत्या भएको छ । पाल्पा घर भई पोखरा बस्दै आएका सचिन सिञ्जालीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरिले हत्यामा प्रयोग गरेको चक्कु समेत बरामद गरेर..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा चक्कु हानेर एकजनाकाे हत्या २९ माघ २०७५, मंगलवार ०४:१०

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो । पाल्पा घर भई पोखरामा बस्दै आए १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपपछि फरार तनहूँ घिरिङ–४ का वडाध्यक्षले गरे प्रहरीमा आत्मसर्मपण २९ माघ २०७५, मंगलवार ०३:२१

तनहूँ, माघ २९ । जबर्जस्ती करणीको आरोप लागेपछि फरार रहेका तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनि घिरिङ बाट चितवन हुँदै नवलपुरमा लुकेका थिए । वडाअध्यक्ष कुमाल तनहुँका..

पुरा पढ्नुहोस् »

ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु २९ माघ २०७५, मंगलवार ०३:०९

नवलपुर, माघ २९ । पूर्वी नवलपरासीको डन्डामा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा बा ३ ख ९१५८ नम्बरको दूध बोक्ने ट्ंयाकरले बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

बरोजगारलाई असारदेखि भत्ता दिने सरकारको तयारी २९ माघ २०७५, मंगलवार ०३:००

काठमाण्डौं, माघ २९ । बेरोजगारको तथ्यांक संकलन गरी रोजगार दिने गरी कार्यक्रम ल्याउन लागेको सरकारले रोजगार नपाउनेलाई भत्ताको व्यवस्था गर्ने भएको छ । १ फागुन बुधबारदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय..

पुरा पढ्नुहोस् »

बैदामका प्रहरी प्रमुख कार्कीको रौतहट सरुवा, शाह आउने २९ माघ २०७५, मंगलवार ०२:५२

पोखरा, माघ २९ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायव उपरीक्षकहरुको काज सरुवा गरेको छ । जसअनुसार वडा प्रहरी कार्यालय बैदामको प्रमुखमा कार्यरत डिएसपि नविन कार्कीको जिल्ला प्रहरी कर्याालय रौतहटमा सरुवा भएको छ । पोखरामा रहँदा कार्कीले..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमानले अस्पतालमै श्रीमतिको घाँटी थिचेर हत्या गरेको आरोप २८ माघ २०७५, सोमबार १४:५७

पोखरा, माघ २८ । घरायसी झगडाका कारण गत पुस १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पुस ११ गते राती रुँदै शुसीला उनको घरमा..

पुरा पढ्नुहोस् »

तनहूँमा बिजुलीको पोलमा साईकल ठोकिँदा करेण्ट लागेर बालकको मृत्यु २८ माघ २०७५, सोमबार १४:३७

दमौली, माघ २८ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति साइकल चलाइ खेल्ने क्रममा घर..

पुरा पढ्नुहोस् »

३ वर्षीया बालिकाको अपहरण–२ घन्टामै यसरी भयो उद्धार २८ माघ २०७५, सोमबार १३:३९

दाङ, माघ २८ । दाङमा अपहरित ३ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ । अपहरणको २ घन्टामै बालिकाको उद्धार गर्न प्रहरी सफल भएको हो । दाङको साबिक राँचुली गाविस–४ कालिकोट घर भई घोराही उपमहानगरपालिका–१५ स्थित कपासीमा डेरा गरी बस्ने २२ वर्षीया..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत भेटिए २८ माघ २०७५, सोमबार १३:१०

पोखरा, माघ २८ । पोखरामा एक पुरुष मृत भेटिएका छन् । पोखरा ३२ राजचौतारामा बस्ने ६० बर्षिय नरबहादुर परियार मृत भेटिएका हुन् । उनी तालखोला स्थित किनारमा मृत भेटिएका थिए । परियार आईतबार देखि बेपत्ता भएको बताईएको छ । बेपत्ता उनलाई खोजतलास गर्दै जाँदा..

पुरा पढ्नुहोस् »