प्रमुख समाचार


घाटमा लगिएकी महिला पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना ७ श्रावण २०७६, मंगलवार १५:२२

पाल्पा, साउन ७ । अन्तिम संस्कारका लागि घाटमा लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भन्दै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको..

पुरा पढ्नुहोस् »

पहिरोले गुल्मीमा गाउँ बगाउँदा ६ जनाको मृत्यु, केही बेपत्ता ७ श्रावण २०७६, मंगलवार ०६:०२

गुल्मी, साउन ७ । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी..

पुरा पढ्नुहोस् »

पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल ट्रकमा ठोक्कियो, चालकको मृत्यु ७ श्रावण २०७६, मंगलवार ०४:०१

भरतपुर, साउन ७ । नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन्..

पुरा पढ्नुहोस् »

पोखरामा क्रिश्चियन धर्म प्रचारक पक्राउ ७ श्रावण २०७६, मंगलवार ०३:५४

पोखरा, साउन ७ । क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका एकजनालाई पोखराको लेकसाईडबाट पक्राउ गरिएको छ । घरघरमा पुगेर धर्मको बारेमा प्रचार गर्दै गरेको हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कोरियन नागरिक ७२ बर्षका युसुङ चो पक्राउ..

पुरा पढ्नुहोस् »

राज्य कोषको दुरूपयोग, जनताले तिरेको करबाट मन्त्रीलाई पाकिस्तानी लेदरको ब्याग ! ७ श्रावण २०७६, मंगलवार ०३:४२

काठमाण्डौं, साउन ७ । अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण..

पुरा पढ्नुहोस् »

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने ७ श्रावण २०७६, मंगलवार ०३:२६

काठमाण्डौं, साउन ७ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । गत..

पुरा पढ्नुहोस् »

जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो ७ श्रावण २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, साउन ७ । उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप..

पुरा पढ्नुहोस् »

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री ७ श्रावण २०७६, मंगलवार ०३:०९

काठमाण्डौं, साउन ७ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७..

पुरा पढ्नुहोस् »

पोखरामा भ्यागुताको विहे–जन्ती र रत्यौलीमा रमाए किसान ७ श्रावण २०७६, मंगलवार ०२:५०

कविराज खनाल लेखनाथ, साउन ७ । मानिसको विहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको विहे कहिलेकाहीँ सुन्नुभएको होला । तर अचेल त्यो चलन खासै छैन । त्यस्तै अचम्मको विहे भएको छ, पोखरामा । भ्यागुतोको विहे, त्यो पनि..

पुरा पढ्नुहोस् »

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा कात्तिकमा ६ श्रावण २०७६, सोमबार १५:३६

काठमाण्डौं, साउन ६ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले..

पुरा पढ्नुहोस् »