प्रमुख समाचार


पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्यो : अध्यक्ष दाहाल ३२ श्रावण २०७६, शनिबार ०६:५४

  काठमाडौं, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको..

पुरा पढ्नुहोस् »

रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी ३२ श्रावण २०७६, शनिबार ०६:४१

  काठमाडौं, साउन ३२ । नेपाली चलचित्र जगतकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको..

पुरा पढ्नुहोस् »

सप्तरीमा जीप दुर्घटना, पत्रकार डायलसन अधिकारीको मृत्यु, चार जना घाइते ३२ श्रावण २०७६, शनिबार ०६:२०

  राजविराज, साउन ३२ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११..

पुरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स नदिन अर्थ समितिको निर्देशन ३१ श्रावण २०७६, शुक्रबार १३:१५

  काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देशन दिएको छ । समितिले यस विषयमा अध्ययन गर्न नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति गठन गरेको..

पुरा पढ्नुहोस् »

तिब्बती शरणार्थीलाई नागरिकताको सिफारिस दिने पोखराका वडाध्यक्ष सहित ३ जना पक्राउ ३१ श्रावण २०७६, शुक्रबार १२:३७

पोखरा, साउन ३१ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ गरेको छ । कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र..

पुरा पढ्नुहोस् »

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने ३१ श्रावण २०७६, शुक्रबार १२:२९

भरतपुर, साउन ३१ । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता..

पुरा पढ्नुहोस् »

यी हुन् नेकपाका ३२ विभागका प्रमुख (सूचीसहित) ३१ श्रावण २०७६, शुक्रबार १२:२२

काठमाण्डौं, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ३२ विभाग र एक अध्ययन अनुसन्धान प्रतिष्ठान प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेलसहित ३२ वटै..

पुरा पढ्नुहोस् »

चितवन लगेपछि के हुँदैछ पत्रकार रवी लामिछानेको पक्राउ घटना ? ३१ श्रावण २०७६, शुक्रबार ०२:०२

भरतपुर, साउन ३१ । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात बजे १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा मेडिकल टेष्ट..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद ढकालको घरमा बम प्रहार ३१ श्रावण २०७६, शुक्रबार ०१:५२

बुटवल, साउन ३१ । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री शाही विप्लवको निशानामा ३१ श्रावण २०७६, शुक्रबार ०१:४४

कालिकोट, साउन ३१ । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न..

पुरा पढ्नुहोस् »