भागवण्डा नमिलेपछि गाउँपालिका महासंघको अधिवेशन स्थगीत १७ कार्तिक २०७५, शनिबार १२:२६
पोखरा, कार्तिक १७ । शुक्रवारदेखि कास्कीको ताङतिङमा भएको गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगीत भएको छ । नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगीत गरिएको हो । ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने..
पुरा पढ्नुहोस् »