अनेरास्ववियु पोखरा इञ्जिनियरिङ कलेजको अध्यक्षमा गिरी ४ फाल्गुन २०७५, शनिबार ११:३१
पोखरा, फागुन ४ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पोखरा इञ्जिनियरिङ कलेजको कार्यवहाक अध्यक्षमा सुन्दर गिरी चयन भएका छन् । शुक्रबार भएको विद्यार्थीहरुको भेलाले गिरीलाई अध्यक्षमा चयन गरेको छ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा..
पुरा पढ्नुहोस् »