राजनीति


राष्ट्रपति भवनमाथि विमान उडाउन नपाइने १३ फाल्गुन २०७५, सोमबार ०२:२१

काठमाण्डौं, फागुन १३ । काठमाण्डौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ । ‘हेली लेन’ कार्यान्वयनसँगै..

पुरा पढ्नुहोस् »

ओलीलाई मध्यरातमा नेकपा नेताको प्रतिवेदन, के छ प्रतिवेदनमा ? १३ फाल्गुन २०७५, सोमबार ०२:१३

काठमाण्डौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण कार्यदलका बहुमत सदस्यले पार्टी एकता र कार्य्विभाजनलगायत एजेन्डा टुंगो लगाउन आठबुँदे मापदण्ड प्रस्ताव गरेका छन् । कार्यविभाजनमा ‘एक व्यक्तिः एक पद’ को मादपण्ड अपनाएर..

पुरा पढ्नुहोस् »

काँग्रेस कार्यालयमै नेविसंघ कार्यकर्ताबीच झडप १२ फाल्गुन २०७५, आईतवार ११:०९

काठमाण्डौं, फागुन १२ । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो ।..

पुरा पढ्नुहोस् »

एकता गर्न बनेको नेकपाको कार्यदल विघटन, अव के होला ? १० फाल्गुन २०७५, शुक्रबार १४:३६

काठमाण्डौं, फागुन १० । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब भने शीर्ष नेताहरु..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई काँग्रेस सांसद केसीको सुझाव–’मन्त्रीमण्डल हेरफेर गर्ने बेला भयो, विचार गरिबक्सियोस्’ ९ फाल्गुन २०७५, बिहीबार ०३:२८

पोखरा, फागुन ९ । आदरणीय पत्रकार साथीहरु । आज अत्यन्त परिवर्तनपछिको इतिहासमै दुई तिहाईको सरकार रहेको बेलामा राज्यले धेरै सपना बाढ्यो । तर पूरा गर्न सकेको छैन । मैले नेगेटिभ भन्दा पनि पोजिटिभ कुरा गर्ने मान्छे हुँ । मेरा सोच, मेरा भावना सरकार..

पुरा पढ्नुहोस् »

उद्घाटनमै बित्छ मन्त्रीहरुको दिन ९ फाल्गुन २०७५, बिहीबार ०१:४३

काठमाण्डौं, फागुन ९ । काठमाडौँ । नीति निर्माणमा जुटनुपर्ने मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरू यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरू नै प्रभावित हुने गरेका छन्..

पुरा पढ्नुहोस् »

मन्त्री हेरफेरको तयारीमा नेकपा, रवीन्द्रदेखि वादलसम्मकाे नाम चर्चामा ८ फाल्गुन २०७५, बुधबार ०२:१०

काठमाण्डौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने..

पुरा पढ्नुहोस् »

मेलम्ची आयोजनामा लफडा, मन्त्रीले गरिन् सचिवकै सरुवा ८ फाल्गुन २०७५, बुधबार ०१:५१

काठमाण्डौं, फागुन ८ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो..

पुरा पढ्नुहोस् »

युवराज खतिवडा प्रहरी नियन्त्रणमा ७ फाल्गुन २०७५, मंगलवार १०:५८

पोखरा, फागुन ७ । पोखरामा ठेक्कापट्टा चलाउँदै आएका ब्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । गाली बेईजती तथा डर धम्कीको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पोखरा ५ कि वडा सदस्य अञ्जु केसीले खतिवडा विरुद्ध..

पुरा पढ्नुहोस् »

ओली–प्रचण्डबीच ‘गोप्य’ छलफल, मन्त्री फेर्ने तयारी ७ फाल्गुन २०७५, मंगलवार ०२:३८

काठमाण्डौं, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने..

पुरा पढ्नुहोस् »