राजनीति


सरकार नेकपाको पार्टी कार्यालय जस्तो–सांसद दवाडी ११ असार २०७६, बुधबार ११:३१

पोखरा, असार ११ । गोरखा क्षेत्र नम्बर २ (ख) का सांसद प्रकाशचन्द्र दवाडीले सरकारले जनउत्तरदायी काम गर्न नसकेको आरोप लगाए । बजेटमाथीको छलफलमा सहभागी हुँदै उनले सरकारले गोजीबाट झिकेर योजना बाँडेको बताए । संसदमा गरेको सम्बोधनको केही अंश समामुख..

पुरा पढ्नुहोस् »

सांसद थापाको प्रश्न–‘हामीले मन्त्री ज्यूका घरको पैसा मागेको हौं र ?, बजेटमा किन विभेद ?’ ११ असार २०७६, बुधबार ११:११

पोखरा, असार ११ । नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले सरकारले प्रश्तुत गरेको बजेटमा राजनीतिक विभेद गरेको आरोप लगाएका छन् । बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आँफुले प्रश्ताव गरेका कुनै पनि..

पुरा पढ्नुहोस् »

पोखराका ४ ठाउँमा बम, दुई ठाउँको डिस्पोज १० असार २०७६, मंगलवार ०२:३७

पोखरा, असार १० । विप्लव समूहले घोषणा गरेको नेपाल बन्दलाई सघाउने गरी पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको छ भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज भैसकेको छ । यस्तै नयाँ..

पुरा पढ्नुहोस् »

विप्लव लमजुङका सेक्रेटरी पोखराबाट पक्राउ ९ असार २०७६, सोमबार १७:२५

पोखरा, असार ९ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेराबाट उनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

नगरपरिषदमा गएर मुख्यमन्त्रीले भने–जनप्रतिनिधिले ठेकेदारी नगर्नुस् ९ असार २०७६, सोमबार ०२:०९

पोखरा, असार ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिलाई ठेकेदारी छोड्न आग्रह गरेका छन् । आईतबार पोखरा महानगरको नगरपरिषद्लाई सम्बोधन गर्दै उनले आफ्ने पेसा बढाउनका लागि राजनीति गर्न नहुने बताएका हुन् । ‘हिजो ठेक्का..

पुरा पढ्नुहोस् »

रातो कितावमा काँग्रेस असन्तुष्ट, गण्डकी प्रदेशको संसद अवरुद्ध ७ असार २०७६, शनिबार ०३:१२

पोखरा, असार ७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजन विधेयक र सरकारले बनाएको रातो कितावमा असहमति जनाएपछि गण्डकी प्रदेशको संसद अवरुद्ध भएको छ । सरकारको निर्देशनमा सभामुखले बैठक नै नबसी आँफुखुशी सूचना टाँसेर बैठक स्थगीत गरेको..

पुरा पढ्नुहोस् »

मेयरले गगनलाई ‘कालो मोसो दलौँ’ भन्दै यस्तो पोस्टर सेयर गरेपछि…… ६ असार २०७६, शुक्रबार १३:३५

नुवाकोट, असार ६ । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले साइबार अपराध आकर्षित हुने गरी पोस्टर सेयर गरेका छन । उनले नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन थापालाई ‘कालो मोसो दलौँ’ भन्ने फोटोसहितको पोस्टर..

पुरा पढ्नुहोस् »

बजेटपछि मन्त्रिमण्डल हेरफेर हुन्छः प्रचण्ड ५ असार २०७६, बिहीबार १७:२०

पोखरा, असार ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेट पछि मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । विहिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिमण्डल हेरफेर गर्न सकिने बताएका हुन् । ‘यो..

पुरा पढ्नुहोस् »

पोखराबाट फेरि समातिय विप्लव समूहका कार्यकर्ता ४ असार २०७६, बुधबार ०९:१३

पोखरा, असार ४ । नेत्रविक्रम चन्द (विप्लव) समूहका १ कार्यकर्ता पोखराबाट पक्राउ परेका छन् । पोखराको बगरबाट मोटरसाईकलमा हिडिरहेका उनलाई प्रहरीले पक्रेको हो । ग १५ प २८६८ नम्बरको मोटरसाईकलमा हिडिरहेका राजकुमार घिमिरे र संजीव कार्की (बुलेट) लाई..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले सोधे–गोरखकाली रवर उद्योग र कागज कारखाना कहिले खुल्छ ? ३ असार २०७६, मंगलवार १६:१३

पोखरा, असार ३ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले हाल बन्द रहेका गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखाना खुलाउन सरकारले पहल नगरेको गुनासो गरे । नयाँ औद्योगिक क्षेत्र खोजिरहँदा पूराना र महत्वपूर्ण उद्योगहरु पुनः सञ्चालन गर्ने कार्यक्रम..

पुरा पढ्नुहोस् »