राजनीति


सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको छः कमल थापा १८ श्रावण २०७६, शनिबार १३:३३

  काठमाडौं, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई..

पुरा पढ्नुहोस् »

काँग्रेसमा महाधिवेशन कार्यतालिका तोक्ने जिम्मा पदाधिकारीलाई १८ श्रावण २०७६, शनिबार ०२:२४

काठमाण्डौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधानमा उल्लेखित अन्तरिम संरचना निर्माण गर्ने कार्य्विधि बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । शुक्रवार साँझ अबेरसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हालका र..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीको क्षेत्रमा बामदेवको चर्चा १८ श्रावण २०७६, शनिबार ०२:०७

पोखरा, साउन १८ । रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विगत ५ महिनादेखि जनप्रतिनिधि विहिन छ । गएको फागुनमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका अधिकारीको निधन भएपछि केही महिनाभित्रै रिक्त चुनावी..

पुरा पढ्नुहोस् »

मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय, रवीन्द्रको क्षेत्रमा को उठ्ला ? १७ श्रावण २०७६, शुक्रबार ०२:५२

पोखरा, साउन १७ । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन..

पुरा पढ्नुहोस् »

सत्तारुढ र विपक्षी दलहरुको आ–आफ्नै अडान, प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित १६ श्रावण २०७६, बिहीबार १०:२०

  काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित भएको छ । बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख कृष्णबहादुर..

पुरा पढ्नुहोस् »

विपक्षीले अवरोध गरेपछि संसद बैठक आज पनि स्थगित, अर्को बैठक बिहीबार २ बजे बस्ने १५ श्रावण २०७६, बुधबार ११:०८

  काठमाडौं, साउन १५ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।   गत असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस..

पुरा पढ्नुहोस् »

सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएका छन्ः खनाल १४ श्रावण २०७६, मंगलवार १३:३७

झापा, साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसंग कुरा गर्दै उनले परिपक्व आधार तयार नपारी सरकारले विधेयक ल्याउने..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक निष्कर्षविहीन १३ श्रावण २०७६, सोमबार १३:५५

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि विना निष्कर्ष टुंगिएको छ । पार्टीका विभिन्न विभाग र आयोगहरुको जिम्मेवारी टुंगो लगाउन डाकिएको बैठकमा सहमति हुन नसकेपछि बैठक १५ दिनका लागि सारिएको हो..

पुरा पढ्नुहोस् »

नेकपा सचिवालय बैठक फेरि स्थगित १२ श्रावण २०७६, आईतवार ११:५०

  काठमाडौं, साउन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक फेरि पनि स्थगित भएको छ । स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको नेकपाको सचिवालय बैठक आज पनि स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका नयाँ सेक्रेटरी पक्राउ १२ श्रावण २०७६, आईतवार ०१:४३

पोखरा, साउन ११ । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ । हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिवार..

पुरा पढ्नुहोस् »