राजनीति


अब मुलुकमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ : राणा २५ श्रावण २०७६, शनिबार १३:३४

काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखका रुपमा रहेका..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो, आइतबारमात्रै स्वदेश फर्कने २४ श्रावण २०७६, शुक्रबार ०८:५६

  काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई दिन..

पुरा पढ्नुहोस् »

साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:३१

  पोखरा, साउन २३ । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन..

पुरा पढ्नुहोस् »

कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : शशांक २२ श्रावण २०७६, बुधबार १३:२९

  दमौली, साउन २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई एकजुट..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, अर्को बैठक आइतबार मात्र बस्ने २२ श्रावण २०७६, बुधबार ०७:५९

  काठमाडौँ, साउन २२ । नेपाली कांग्रेस केन्द्रीय समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देशिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै बोलाईएको बैठक स्थगित..

पुरा पढ्नुहोस् »

विधानविपरीत संरचना बनाउँदै कांग्रेस २२ श्रावण २०७६, बुधबार ०१:५३

काठमाडौं, साउन २२ । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा २१ श्रावण २०७६, मंगलवार १५:१५

पोखरा, साउन २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै..

पुरा पढ्नुहोस् »

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा २१ श्रावण २०७६, मंगलवार ०८:३१

  जनकपुर, साउन २१ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान संविधान अहिलेसम्मकै..

पुरा पढ्नुहोस् »

आफ्नो उपचार खर्च प्रधानमन्त्री ओलीले आफैँ व्यवस्थापन गर्ने १९ श्रावण २०७६, आईतवार १५:०७

  काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट..

पुरा पढ्नुहोस् »

रवीन्द्रको क्षेत्रमा चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव ! १९ श्रावण २०७६, आईतवार १२:११

काठमाण्डौं, साउन १९ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्की २ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै..

पुरा पढ्नुहोस् »