प्रमुख समाचार


पोखराको होटलबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना समातिए ९ जेष्ठ २०७६, बिहीबार ०८:३३

पोखरा, जेठ ९ । पोखराबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषध कारोबारी पक्राउ गरेको हो । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा ३ सय ४१ थान..

पुरा पढ्नुहोस् »

दिउँसै लुटियो सुन पसल ९ जेष्ठ २०७६, बिहीबार ०१:५९

काठमाण्डौं, जेठ ९ । काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् । बुधवार दिउँसो ग्राहक बनेर आएका चार जनाको समूहले पसलको सटर लगाएर ८० हजार रुपैयाँ लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ..

पुरा पढ्नुहोस् »

कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि…. ९ जेष्ठ २०७६, बिहीबार ०१:५४

काठमाण्डौं, जेठ ९ । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले ३, भक्तपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४,..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिलाई स्वागत गर्न बनाईएको पक्की बाटो केही घण्टामै भत्कियो ९ जेष्ठ २०७६, बिहीबार ०१:४६

ओखलढुंगा, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो..

पुरा पढ्नुहोस् »

पोखराको सेती नदीमा को हामफाल्यो मध्यरातमा ?, अहिलेसम्म बेपत्ता ! ९ जेष्ठ २०७६, बिहीबार ०१:३७

पोखरा, जेठ ९ । पोखराको महेन्द्रपुलबाट गएराती एकजना सेती नदीमा हामफालेका छन् । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले राती अवेरसम्म खोजी गर्यो तर भेटाउन सकेन । ‘१० बजेतिर हामफालेको भन्ने खवर आयो । हामी गएर धेरै बेर खोज्यौं तर भेटिएनन् ।’ कास्की..

पुरा पढ्नुहोस् »

सगरमाथामा एचआइभी संक्रमितको नयाँ कीर्तिमानी ८ जेष्ठ २०७६, बुधबार १६:४२

पोखरा, जेठ ८ । एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमानी बनाएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति हुन् । उनी बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई ७० हजार डलरमा सिपिएलले लियो ८ जेष्ठ २०७६, बुधबार १६:३१

काठमाण्डौं, जेठ ८ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बार्बाडोस ट्रिडेन्ट्समा आवद्ध भएका छन् । बुधबार भएको ड्राफ्टको चौथो राउन्डमा बार्बाडोसले सन्दीपलाई आवद्ध गरेको हो।..

पुरा पढ्नुहोस् »

ढोका थुनेर मेयरले कुटे कर्मचारी ८ जेष्ठ २०७६, बुधबार १६:००

इटहरी, जेठ ८ । इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीलाइ कुटेपछि कर्मचारीहरु आन्दोलीत बेनका छन् । वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेका हुन् । मेयर आफैँले पनि मैले..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु ८ जेष्ठ २०७६, बुधबार ११:२६

बर्दिया, जेठ ८ । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा..

पुरा पढ्नुहोस् »

घातक रोग लागे ५० लाखसम्म निशुल्क उपचार, ज्योती लाईफले पोखरामा घोषणा गर्दै ८ जेष्ठ २०७६, बुधबार ११:१८

पोखरा, जेठ ८ । ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले ३५ वटा घातक रोगहरुमा ५० लाखसम्म निशुल्क उपचार गराउने भएको छ । नेपालमै पहिलो पटक ज्योती लाईफले सर्वाधिक घातक रोगहरुको उपचार गर्न ५० लाखसम्मको आर्थिक जोखिम सुरक्षा दिन लागेको हो । यसअघि ११ वटा..

पुरा पढ्नुहोस् »