प्रमुख समाचार


इथियोपियन विमान दुर्घटनामा मृत्यु भएकी नेपाली युवती को हुन् ?, भाग्यले बाँचे अर्का नेपाली २७ फाल्गुन २०७५, सोमबार ०५:१८

काठमाण्डौं, फागुन २७ । मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन् । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै..

पुरा पढ्नुहोस् »

तरुण दलका नेताको हत्या २७ फाल्गुन २०७५, सोमबार ०५:०६

बुटवल, फागुन २७ । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक सक्रिय कार्यकर्ताको हत्या गरेको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो । मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात..

पुरा पढ्नुहोस् »

घुस लिएर विद्यार्थी पास, शिक्षक अख्तियारको फन्दामा २७ फाल्गुन २०७५, सोमबार ०१:४०

काठमाण्डौं, फागुन २७ । विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि..

पुरा पढ्नुहोस् »

केन्यामा भएको विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीकाको मृत्यु २७ फाल्गुन २०७५, सोमबार ०१:२२

काठमाण्डौं, फागुन २७ । केन्यामा भएको विमान दुर्घटनामा पनि एक नेपालीको ज्यान गएको छ । आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोर्खाकी एकता अधिकारीको मृत्यु भएको खुलेको छ । दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत..

पुरा पढ्नुहोस् »

गाउँपालिकाका अध्यक्ष र सांसद उम्मेदवारद्धारा नेकपा परित्याग २६ फाल्गुन २०७५, आईतवार १०:४०

बुटवल, फागुन २६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा परित्याग गरेका छन् । गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४(क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक..

पुरा पढ्नुहोस् »

पोखरा आएर पौडेलले भने–तातोपानीमा पौडी खेलेर एकता हुँदैन २६ फाल्गुन २०७५, आईतवार १०:१४

पोखरा, फागुन २६ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

१४ करोडका कारगेड बाइक किन्दै सरकार–राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड २६ फाल्गुन २०७५, आईतवार ०२:१६

काठमाण्डौं, फागुन २६ । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।..

पुरा पढ्नुहोस् »

‘कलेजको लापरबाहीले विद्यार्थीको रहस्यमय मृत्यु’ २६ फाल्गुन २०७५, आईतवार ०२:०७

काठमाण्डौं, फागुन २६ । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले..

पुरा पढ्नुहोस् »

पत्रकार ऋषि धमलाको कार दुर्घटना ! २६ फाल्गुन २०७५, आईतवार ०१:५५

काठमाण्डौं, फागुन २६ । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै..

पुरा पढ्नुहोस् »

हिमपहिरोले मनाङमा एक विदेशीको मृत्यु ! २६ फाल्गुन २०७५, आईतवार ०१:४४

पोखरा, फागुन २६ । हिमपहिरोका कारण मनाङमा एक विदेशीको मृत्यु भएको छ । नेदरल्याण्डका नागरिक पासपोर्ट नम्बर NNL64PCH5 को  Mr. vincend jan bloen मृत भेटिएका हुन् । फागुन ६ गते Pariwar Holidays pvt. ltd. नामक एजेन्सी मार्फत अन्नपुर्ण राउण्ड ट्रेकिङ गएकोमा प्रतिकुल मौसमका कारण..

पुरा पढ्नुहोस् »